शेयर बजार निरन्तर ओरालो लाग्दै

wwwjerungfilmswwwjerungfilms 2 Nov 2020

१७,कात्तिक–काठमाण्डौं । शेयर बजारमा सामान्य गिरावट आएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सूचक ३।३३ अंकले घटेर १६३७।६३ अंकमा झरेको छ। शेयर बजार खुलेको पहिलो दिन उच्च अंकले बढेपनि त्यसपछि भने लगातार बजार ओरालो लागिरहेको छ। बजारबाट नाफा उठाउन शेयर बिक्री गर्ने बढेपछि बजार घट्न थालेको हो।

सोमबार बजार सूचकसँगै कारोबार रकम पनि घटेको छ। बुधबार १९७ कम्पनीका ६९ लाख कित्ता शेयर किनबेचबाट २ अर्व ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार बैंकिङ, विकास बैंक, जीवन बीमा र अन्य समूहगत परिसूचक सामान्य घटेपनि अन्य समूहगत परिसुचक बढेका छन्। सबैभन्दा बढि लघुवित्त समूह ६२।३ अंकले बढेको छ। यसैगरी व्यापार समूह ३४।५२, निर्जीवन बीमा २७।२५, होटल ९।३३, फाइनान्स ३।९६ र उत्पानमूलक समूह ३।८८ अंकले बढेको छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...