वरिष्ठ गायक तथा संगीतकर्मी कृष्ण भक्त राईको आवाजमा कस्तो होला भाग्य मेरो बोलको गीत बजारमा आउने तयारी

wwwjerungfilmswwwjerungfilms 4 Sep 2020

,१८ भदौ–काठमाण्डौं । वरिष्ठ गायक तथा संगीतकर्मी कृष्ण भक्त राईको आवाजमा कस्तो होला भाग्य मेरो बोलको गीत बजारमा चाडै नै आउने भएको छ । चलचित्र निदेर्शक तथा संगीतकार राज चाम्लिङको संगीतमा गायक कृष्ण भक्त राईले स्वर लहरी भरेका हुन् । जुन गीत भर्खरै मात्र सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।

गीतकार तथा सह निर्माता बिक्रम नेम्बाङले निर्माण गरेको गीतलाई गायक कृष्ण भक्त राईले नै एरेन्ज पनि गरेका हुन् । गीतमा बिदेशिएका लाखौं नेपालीहरुका यथार्थ कारुणीक जीवन कहानी प्रस्तुत गरिएकोले गीत अत्ति नै उत्कृष्त र मार्मिक बनेको छ । उत्कृष्ट शब्द संयोजन र कलात्मक स्वर संगीत बद्ध गरिएकोले पनि कर्णप्रीय रहेको छ ।

गीतको काम अन्तिम चरणमा पुगेकोले भिडियो पनि आगामी हप्ता भित्र नै यूटयूब मार्फत सार्बजनिक गर्ने तयारी भएको संगीतकार राज चाम्लिङले कलाखबरलाई बताउनु भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...