वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

wwwjerungfilmswwwjerungfilms 17 Aug 2020

१ भदौं – काठमाण्डौं । कलाकार तथा वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधनले देश शोकमा डुबेको छ । ७२ बर्षको उमेरमा शनिबार उनको आफनै निवासमा निधन भएका हुन् ।

केही समयदेखि निमोनिया रोगले थला परेकी उनी अस्पतालबाट डिस्चार्ज गरेको केही दिनमा डल्लु स्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

लामो समय करिब चार दशक कलाकारिता क्षेत्रमा समय विताएकी उनले सयौं चलचित्रमा अभिनय गरी सकेकी हुन् । उनले अभिनय, गरेका, चलचित्र,मा चिनो, कन्यादान, भाउ,जु ,लगायते चर्चि,त छन्। उनका १ छोरा र छोरी छन्।

दर्जनौ नाटक, टेलिश्रृखंला, तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा, गरेको छुच्ची, सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म ‘मनको बाँध’ हो।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...