लकडाउन, बैखाख १५ सम्म थपियो

wwwjerungfilmswwwjerungfilms 14 Apr 2020

राज कुमार राइ, २ बैशाख – काठमाण्डौं । बैसाख १५ सम्म लकडाउन लम्ब्याउने सरकारले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि सरकारले लगाएको लकडाउनको आदेश बुधबार सकिने भएपछि सरकाले बैसाख १५ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। उनका अनुसार बीचमा उपत्यका बाहिर जानका लागि खुला गर्ने कुनै पनि निर्णय समेत भएको छैन।

‘मन्त्रिपरिषद् बैठकले बैसाख १५ सम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेको छ,’ उनले भनिन्, ‘बीचमा उपत्यका बाहिर जान दिने कुनै निर्णय भएको छैन।’ कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको आदेश चौथोपटक लम्ब्याएको हो।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...