आदिवासी जनजाति चलचित्र महासंघ मार्फत आ.ज महासंघ कोरियाले पिपिइ सामाग्री नेपालको अस्पतालहरुलाई हस्तान्तरण

wwwjerungfilmswwwjerungfilms 7 Apr 2020

जेरुङ फिल्म्स सम्बाददाता २५ चैत्र मंगलबार । काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघ कोरियाको सहयोगमा आदिवासी जनजाति चलचित्र महासंघ मार्फत ब्यत्तिगत सुरक्षीत सामाग्री पिपिइ  “personal protective equipment  (PPE)”  हस्तान्तरण अभियान शुरु गरिएको र सो अभियानमा आदिबासी जनजाति चलचित्र महासंघका  अध्यक्ष अमृत सुनुवार  लगायत टिमहरु अहोरात्र खतेर पिपिइ सामाग्री सम्बन्धित निकायमा पुर्याईको छ  ।

हस्तान्तरण  अभियान अन्तरगत  पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठान पोखरा, बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान, सेती प्रादेशिक अस्पताल धनगढी, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत, लाई  थप पिपिइ “200 PPE”   नेपाल आर्मी अस्पताल छाउनी र सात वटै प्रदेशको प्रादेशिक अस्पतालहरु हस्तान्तरण गरिएकोछ |

वितरीत पिपिइ सामाग्रीले कोरोनाको बिरामीहरु उपचारमा  सहज सहयोग पुगोस भनि नेपाल आदिवासी जनजाति महासंघ कोरियाले   नेपाललाई सहस्तान्तरण गरिएको  जानाकारी आदिबासी जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजित राईले जानकारी दिएको छ ।

नेपाल आर्मी अस्पताल छाउनी, पिपिइ  (सेट10 +सुट10)  जम्मा पिपिइ “20 PPE”  हस्तान्तरण जारी
 1 नम्बर प्रदेश (बिपी कोइराला स्वस्थ बिज्ञान प्रतिस्ठान, घोपा धरान), (सेट 3+ सुट15) जम्मा पिपिइ “18 PPE”
 2 नम्बर प्रदेश (प्रादेशिक अस्पताल, जनकपुर),पिपिइ   (सेट 5+सुट 15  हस्तान्तरण जारी ) जम्मा पिपिइ “20 PPE”
 3 नम्बर प्रदेश ( कान्तिबाल अस्पताल, प्रसुती गृह, सेचेन अस्पताल काठमाडौ हस्तान्तरण जारी ), पिपिइ   (सेट2+सुट58) जम्मा पिपिइ ” 60 PPE”
 4 नम्बर प्रदेश ( गण्डकी अस्पताल, पोखरा ) , पिपिइ  (सेट5+सुट15) जम्मा पिपिइ “20 PPE”
 5 नम्बर प्रदेश (लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल)  पिपिइ (सेट5+सुट15 हस्तान्तरण जारी) जम्मा पिपिइ ” 20   PPE”
6 नम्बर प्रदेश (प्रादेशिक अस्पताल, सुर्खेत )  पिपिइ  (सेट5+सुट15) जम्मा पिपिइ “20 PPE”
7 नम्बर प्रदेश ( सुदुरपश्चिम प्रादेशिक अस्पताल, धनगढी ) पिपिइ  (सेट5+सुट15) जम्मा पिपिइ “20 PPE”
हस्तान्तरण गरिएका PPE सेटहरुमा मापदण्ड अनुसारका  Corona परिक्षणको लागि अति आवश्यक उल्लेखितहरु   पिपिइ सामाग्री रहेकोछ ।

कोरियाका सहयोगि दाताबाट हस्तान्तरीत पिपिइ सामाग्री सहि तरिकाले सदुपयोग होस र हुनेछ  भन्ने आसाय समेत ब्यक्त गरेको छ ।

कोरिया महासंघ र आ.ज. चलचित्र महासंघ नेपालका अध्यक्ष सुनुवारले सबै नेपाली नागरिकहरुलाई  सुरक्षित भएर  आफ्नै  घरमा क्वारेन्टाइन बस्न र बिना काम बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...