महावीर पुनले निशुल्क पिपिइ बितरण गर्ने:

wwwjerungfilmswwwjerungfilms 6 Apr 2020

२४ चैत्र २०७६, सोमबार | राष्ट्रिय अनुसन्धान केन्द्रका प्रमुख महावीर पुनले काठमान्डू भ्याली भित्रका एम्बुलेन्स ड्राइभरहरुलाई PPE निशुल्क बितरण गर्न थालेका छन।

एम्बुलेन्स ड्राइभरहरु सङ्ग PPE नभएको हुनाले अति आबश्यक एम्बुलेन्स चलाउन नमानेको समाचार सुनेपछी चालकहरूको सुरक्षा सहित बिरामिको सहजताको लागी पिपिइ बितरण गर्न थालिएको हो।

पिपिइ लिन काठमान्डूमा हुनु भएका एम्बुलेन्स ड्राइभरहरुले लाईसेन्स सहित एम्बुलेन्स नै लिएर  त्रिभुवन विश्वविद्यालय  किर्तिपुरमा आज २ बजे पछी पुग्नु पर्ने छ।

सार्वजनिक संजालमा महाविर पुनले लेखेका छ्न।
PPE को पैसा तिर्नु पर्दैन. मेरो सम्पर्क नम्बर 9841592361 हो. अन्य जिल्लाका एम्बुलेन्स ड्राइभरहरुलाई अभावको कारणले अहिले PPE उपलब्ध गराउन सकिएको छैन. त्यसको लागि क्षमा चाहन्छु. धन्यबाद.

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...