नेसनल मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस

wwwjerungfilmswwwjerungfilms 6 Apr 2020

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले उपचारमा हेलचक्रयाई गरेर इमर्जेन्सीका बिरामीको मृत्यु भएको भन्दै नेसनल मेडिकल कलेज वीरगन्जमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई पत्र लेख्दै कारबाहीको सिफारिस गरिएको बुझिएको छ।

गत शनिवार (चैत १५) मेडिकल कलेजको इमर्जेन्सीमा भर्ना भएका कलैया उपमहानगरपालिका–२२ भोडाहा धोंधा गाउँका २५ बर्षीय विजय कुसवाहाको उपचारमा मेडिकल कलेजले हेलचक्रयाईं गरेकाले काठमाडौं लैजादै गर्दा चैत १७ मृत्यु भएको थियो ।

घरायसी काम गर्नेक्रममा थ्रेसरमा परी दुबै खुट्टा र हातमा घाउ लागेपछि अस्पताल गएका उनको हेलचक्रयाईंले ज्यान गएको भन्दै मृतकका परिवारले मेडिकल कलेज र चिकित्सकमाथि कारबाही माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका थिए। उजुरी दिएलगत्तै प्रमुख जिल्ला अधिकारीले कारबाहीको सिफारिस गरेका हुन् ।

मेडिकलले विरामी विजयलाई कोराना (कोभिड–१९) लागेको आशंकामा थप उपचारको लागि अन्यत्र सिफारिस गरे अनुसार वीरगन्जका रामो उपचार गर्ने भनिएको चारवटा र काठमाडौंको एकसहित पाँच अस्पताल चहार्दा चहार्दै काठमाडौं त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

मेडिकलले विरामी विजयलाई कोराना (कोभिड–१९) लागेको आशंकामा थप उपचारको लागि अन्यत्र सिफारिस गरे अनुसार वीरगन्जका रामो उपचार गर्ने भनिएको चारवटा र काठमाडौंको एकसहित पाँच अस्पताल चहार्दा चहार्दै काठमाडौं त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

नेपाली पत्रिका

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...