सिंहदरबार प्रवेशमा कडाइ,मन्त्री,सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई समेत स्वास्थ्य यन्त्रद्वारा ज्वँरो मापन गरिने |

wwwjerungfilmswwwjerungfilms 29 Mar 2020

चैत्र, १६ आईतवार २०७६ काठमाण्डौं । सिंहदरबार प्रवेशमा सरकारले कडाइ गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाउन सरकारले कडाइ गरेको हो ।

आधुनिक ज्वँरो मापन यन्त्रबाट स्वास्थ्य परिक्षण गरेर मात्र मन्त्री,सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई सिंहदरबार प्रवेश गराइने भएको छ ।

अत्यावश्यक कामबाहेकका मानिसहरुलाई घरबाट निस्किन दिएको छैन् । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा नियमितजस्तो कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ ।

आजपनि समितिको बैठक बसेको थियो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको थियो ।

बैठकमा प्रवेश गर्नुअघि सबै मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुको ज्वरो नापिएको थियो भने उनीहरुलाई स्यानिटाईजरको प्रयोग गराईएको थियो ।

यता, सिंहदरबार प्रवेश गर्ने पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई समेत प्रवेशद्धारमा ज्वरो नापिएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...