कोरोना सम्बन्धी नयाँ खुलासा : शरीरमा डेढ महिनासम्म रहनसक्छ भाइरस

२०७६ चैत्र ११ गते, मंगलवार, काठमाडौं । कोरोना भाइरस सम्बन्धी दैनिक जसो नयाँ खुलासाहरू भइरहेका छन्। यो घातक भाइरस आफ्नो रूप मात्र परिवर्तन गरिरहेको छैन यसवीच धेरै नयाँ खुलासा पनि भइरहेका छन्।
अमेरिकी वैज्ञानिकहरूले पत्ता लगाए अनुसार भाइरस करिब डेढ महिनासम्म बाँच्न सक्छ। अहिले सम्म संसार भरिका चिकित्सकहरु यो भाइरस १०-१५ दिनका लागि मात्र बाँच्न सक्छ भनेर विश्वास गरिरहेका थिए।
बेलायतको सबैभन्दा प्रतिष्ठित मेडिकल पत्रिका, “लैंसेट“मा प्रकाशित एक अनुसन्धानका अनुसार कोरोना भाइरस ३९ दिनसम्म जीवित रहन सक्छ।
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्स “सीडीसीपी”ले दाबी गरे अनुसार कोरोना भाइरस केहि दिनको लागि सामान्य व्यक्तिको शरीरमा रहन्छ। तर यदि घातक रूप लिन्छ भने, यो विरामीको शरीरमा ३९ दिन सम्म पनि रहन सक्छ ।
अन्य सम्बन्धित समाचार: पश्चिम बङ्गालमा कोरोनाको कारण एक जनाको मृत्यु, भारतमा मृत्यु हुनेको संख्या ९
चीनमा कोरोना भाइरसबाट संक्रमित र मरेकाहरूको रेकर्डको आधारमा यस रिपोर्टले भनेको छ कि यदि तिनीहरूमा घातक रुप लिन पुग्यो भने कुनै पनि एन्टिभाइरस औषधिले यसमाथि असर गर्न सक्दैन।
वैज्ञानिकहरुको भनाइ अनुसार कम्तीमा २० दिन सम्म त भाइरस विरामीको शरिरमा रहने नै गर्दछ। अहिले कोरोनाका शंकास्पद विरामीलाई १४ दिन सम्म अलग रहन निर्देशन दिइएको छ।
वैज्ञानिकहरुको नयाँ खुलासा अनुसार मानिसहरुलाई अझै धेरै दिन घरमै बस्ने दिन बढाउन सक्छ, यद्यपि अहिलेसम्म कसैलाई त्यो भन्दा धेरै दिन सम्म घरमै अथवा एक्लै बस्न सिफारिस गरिसकेको भने छैन्।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...