त्रि.वि भाषा विभागले गर्यो लोपन्मुख जाति जेरुङ मातृभााषाको प्रारम्भिक अध्यान ।

wwwjerungfilmswwwjerungfilms 19 Mar 2020

जेरुङ फिल्मस् सम्बाददाता ६ चैत्र २०७६, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय भाषा विभाग किर्तिपुरले पहिलो पटक लोपन्मुख तथा अति सिमन्तकृत जेरुङ जातिको प्रारम्भिक अध्यानका लागि भााषाविद डा. नेत्रमणि दुमी राई र डा. राजेन्द्र थोकर लामाले जेरुङ पुर्खौली भुमी ओखल्ढुङ्गा जिल्लाको सिस्नेरी, तिल्केटार, घ्याम्पा, सिकापु, विनासे, जोरधारा, जेरुङ, चिउरीबोट र साधीड्याल गाउहरुमा स्थानीय समुदायहरुसंग भाषा स्थितिको बारेमा अध्यान अनुसन्धान कार्य आ.वा २०७३ सालमा गरेको थियो ।  

मातृभाषा अध्यान प्रतिवेदन त्रि.वि. भाषा विभाग, योजना आयोेग, संस्कृतिक मंत्रालय लगायत नेपाल सरकारको निकायहरुमा रहने जानकारी भाषाविद डा. नेत्रमणि दुमी राईले दिनुभयो ।

यस अध्यायनमा विभिन्न सुत्र, टुल प्रयोग गरिएको थियो जस्तै प्रश्नावली, मेताकार्ड, लेखन, लोक कथा, बालक देखी वृद्ध उमेर समुहसंग छलफल गरि अनुसन्धान गरिएको थियो । 

किरात जेरो रादु समाजले संस्थाका तत्कालिन महासचिव नैन सेटाल्चु जेरुङलाई अध्यायनका लागि उक्त क्षेत्रमा टोलीलाई सहयोग तथा व्यावस्थापनको लागि निर्णायक जिम्मेवरी दिएको थियो ।

जेरुङ मातृभाषा सर्भेमा जेरो वा जेरुङ भन्ने विषय समेत अन्योलता रहेको गुनासो गर्दै पुर्खा तथा सुजकहरुले पहिला जेरुङ नै भएको दावि दर्गै यस क्षेत्रमा प्रसस्त जेरुङ भुमी नाम रहेको समेत बताए । जस्तै गैरा जेरुङ, डाडा जेरुङ, जेरुङघाट, जेरुङटार, जेरुङ गााउ, अझै नामाकरण रहेको दावी गरेको थियो ।

संस्था दर्ता भएपछि जेरो प्रचारप्रसार भएकोले जेरुङ शब्द मासिएको गुनासो समेत समुदायले गरे । यस जेरो र जेरुङ स्थापित गर्नको लागि किरात जेरो रादु समाज केन्द्रले जेरुङ भएर जाने निर्णय समेत गरेले जेरुङ पुखाजनहरुको गुनासोलाइ सम्मान गर्दै सो अनुसार अध्यान गरिएको थियो ।

अनुसन्धानसंगै व्यातिmगत रुपमा नैन सेटाल्चु जेरुङले जेरुङ मुक्दुमी शब्द भित्र रहेको पितृ देवताहरुको उचारीत नाममा एकरुपता तथा चुला सम्बन्धि शब्दखोज लगायत सभ्यदृश्य निर्माण कार्य एकै साथ गरिएको थियो ।

सो सभ्यदृश्यलाई भविश्यका पुस्ताह्रुलाई एक अध्यान, अनुसन्धानका लागि केहि सहजता हुनेछ भन्ने हेतुले एक ऐतिहासिक दस्तावेजका रुपमा जस्ताकोतस्तै राखि वृत्तचित्र निर्माणको काम सकिएको जानकारी आएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...