यातायात व्यावस्थापन र सडक दुर्घटना कम गर्ने विषयमा प्रत्रकार सम्मेलन

wwwjerungfilmswwwjerungfilms 19 Dec 2019

राज कुमार राई,,३,मंसिर–काठमाण्डौं । बुधबार सडक दुर्घटना न्यूनीकरण गर्ने बिषयमा सम्वन्धित सरोकारवालाहरुसँग पत्रकार साक्षातकार कार्यक्रम गरिएको छ ।

रिर्पोटस क्लवमा आयोजित कार्यक्रम महानगरीय ट्राफिक प्रहरी शाखाका प्रमुख एसएसपी भीम ढकाल,यातायात व्यावसायी संघका महासचिव सरोज सिटौंला,सडक विभागका महानिर्देशक केशव कुमार शर्मा उपस्थित रहेका थिए ।

सम्वधित सरोकारवालाहरुलाई पत्रकार ऋषि धमलाले दिनै दिन बढ्दो घटना क्रमलाई कसले जिम्मा लिने ? यसमा को हो वास्तविक दोषी ? भनेर प्रश्न गरेका थिए । जवाफमा महानगरीय ट्राफिक प्रहरी शाखाका प्रमुख एसएसपी भीम ढकालले यसमा सबै सचेत रहनु पर्ने बताएका छन् ।

ढकालले बढ्दो घटनाले आफूलाई पनि दखित बनाएको बताउनु भयो । विगतको तथ्याङ्क हेर्दा अहिले घटना क्रम केही मात्रामा घटदो अवस्थामा रहेको पनि बताउनु भयो । यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले यस विषयमा सरकारले गम्भिर रुपमा ध्यान नदिएको आरोप लगाउनु भयो ।

निश्चित मापदण्ड र साना साना प्राविधिक कुरामा ध्यान नदिदा घटना क्रम बढेको पनि उहाँले बताउनु भयो । ,सडक विभागका महानिर्देशक केशव कुमार शर्माले घट्नालाई कम गर्न सारकारले वैकलपिक उपाय सोची रहेको बताउनु भयो । यस विषयमा प्रधान मन्त्री ओलीले नयाँ नीति ल्याउन लागेका पनि जानकारी दिनु भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...