रिपोर्टस क्लवमा महिला नौमती बाजाको छमछमी नृत्य,हेर्नुस् पुरा भिडियो सहित

wwwjerungfilmswwwjerungfilms 18 Dec 2019

राज कुमार राई ,२,मंसिर–काठमाण्डौं । महिला नौमती बाजा समुहले रिपोर्टस क्लवमा बुधबार पत्रकार सम्मेलन गरेको छ । सो क्रममा साँस्कृतिक नौमती बाजा बजाएर प्रर्दशनी समेत गरेका छन् । महिलाहरु आफैले दोहोरी गाउदै बाजाको तालमा नाँच समेत देखाएका थिए ।

महिला खुम्चेर बस्नु नपरोस र समाजको अगाडी पुरुष सरह भएर आफ्नो खुट्टामा आफै उभिन सकुन भन्ने उद्देश्यले व्यावसायीक रुपमा महिला नौमती बाजा समुहको स्थापना गरिएको अध्यक्ष जानुका पौडेलले बताइन् ।

साथै समाजमा बाजा बजाउने काम दलितको मात्र हो भन्ने भ्रमलाई चिर्दै बाहुन क्षेत्री,जनजाती र दलित सबैको एउटा साझा थलोको रुपमा महिला नौमती बाजा समुहको जन्म गरिएको पनि अध्यक्ष पौडेलले जानकारी दिइन् ।

महिलाहरुको नयाँ प्रतिभा देखेर पत्रकार मात्र होइन,अरु क्षेत्रका व्यक्तित्वहरु पनि निकैै रमाएका थिए । यो व्यावसायबाट नाम र दाम दुवै पक्षले नै आफूहरु निकै सन्तोषजनक रहेको पनि उनीहरुले बताएका छन् ।

अब यो व्यावसायलाई निरन्तरता दिदै आफ्नो मौलिक लोक सँस्कृति जोगाउने उद्देश्यले छिट्टै आरनीको टेलिभिजनबाट एउटा मनोरञ्जनात्मक लोक दोहोरी कार्यक्रम पनि ल्याउन लागेको जानुका पौडेलले जानकारी दिइन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...