महिला चलचित्रकर्मी सशक्तिकरण समितिले सल्यूट चलचित्रको प्रेस मित शो प्रदर्शनी ग¥यो ।

wwwjerungfilmswwwjerungfilms 15 Dec 2019

जेरुङ फिल्मस सम्वाददाता मंसिर २७ गते शुक्रबार, काठमाण्डौ । चलचित्र विकास बोर्ड अन्तरर्गत संचालित महिला चलचित्रकर्मी सशक्तिकरण समितिले सरस्वती नगर स्थित चलचित्र विकास बोर्डको हलमा आयोजना गरेको प्रेस विज्ञाप्ति शो कार्यक्रमको अध्यक्षता चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले गर्नु भएको थियो ।

वरिष्ठ गायीका, संचारकर्मी तथा राष्ट्रिय सभा सदस्य माननीय कमोल ओलीले प्रमुख अतिथ्यता गर्नु भएको थियो । साथै  अतिथिहरुमा  आदिबासी जनजाती चलचित्र महासंघका अध्यक्ष, अमृत सुनुवार, खगेन्द्र  राई लगायत आदी अतिथिहरुले आशन ग्रहण गर्नु भएको थियो  भने चलचित्रकर्मी, समाजसेवी लगायत विभिन्न क्षेत्रका प्रतिपिनिधिको उपस्थिति थियो ।

महिला चलचित्रकर्मी सशक्तिकरण’ समितिका संयोजक सबनाम मुखिया लागायत कार्य समितिहरुको  परिचयात्मक कार्यक्रम पश्चात  कार्यक्रम संयोजक सबनाम मुखियाले स्वगत मन्तव्य गर्नु भएको थियो । केहि अतिथिहरुको शुभकामना मन्तव्य पछि आशुक अर्याल(ओस्कर फिल्म कलेज), अम्बिका भण्डारी (नेपाल फिल्म एकेडेमी),मेरोन राजभण्डारी (नेपाल फिल्म एकेडेमी) ले संयुक्त निर्देशन गरेका, सब्बु सुवेदीको पटकथा, संजिता लामा (एभरेष्ट फिल्म एकेडेमी) को छायांकनमा बनेको करिव ३० मिनेटको लघु चलचित्र ‘सल्यूट’ को प्रेस शो  प्रद्वर्शनी  भएको थियो ।

सल्यूट लद्यु चलचित्र निमार्णका, कथाकार,पाश्वसंगितकार, सम्पादनमण्डल, छायाङकन, कलाकार, व्यावस्थापक, श्रुगारटिमहरलाई सम्मान पत्र आजको प्रमुख अतिथि माननीय कमल ओलीले  दिनु भएको थियो ।

लद्यु चलचित्र प्रदर्शनी पछि प्रमुख अतिथिले समग्र चलचित्रबरेको सकारात्मक समिक्षा  सहित आफु पनि गायन क्षेत्रबाटै व्यातिmत्व विकास गर्दै संचारकर्मी, खेलाडी, फिल्मका नायीका देखी अहिले राज्यका नीति निमार्ण गर्ने एउता नायीकाको भुमीकामा रहेको  जानकारी गराउदै  चलचित्र  सहित्य क्षेत्रलाई सक्दो सहयोग गर्ने प्रतिबद्वताका साथ  सल्यूट चलचित्र उत्कृस्त रहेको बताउदै निमार्ण टिमलाई उज्जल भविश्यको शुभकामना दिनुभएको थियो ।

उपस्थित सहभगिहरुसंग  अन्तरकृयात्मक कार्यक्रम पछि  यस कार्यक्रम अध्यक्ष चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र यस चलचित्र उत्कृस्तm रहेको प्रसंशा गर्दै निर्माण टिमलाई शुभकामना सहित कर्यक्रम समापन गर्नु भएको थियो ।

सल्यूट लद्यु चलचित्र निर्माणका लागि मनीषा धमाल (आभाष इन्सिस्चूट)को सम्पादक रहेको चलचित्र निर्देशक टिमलाई समितिका सदस्य निर्देशक संगीता श्रेष्ठले चलचित्र निर्देशनमा सहयोग गरेकी हुन् । जया आझाले स्क्रिप्ट निर्माणमा सब्बुलाई सहयोग गरेकी हुन् । पनाह अधिकारीले आर्टिष्ट व्यवस्थापन÷संयोजनमा भुमिका खेलेकी हुन् ।

यस सल्यूट लद्यु चलचित्रमा  नेपाली समाजमा रहेका विषयलाई एउटा परिवारको श्रीमान र श्रीमतिबिचमा हुने पेसागत द्वन्दलाई कथामा समावेश  गरिको छ र यस चलचित्र निमार्णनर्थ सहयोग  चलचित्र बिकास बोर्डले गरेको हो भने कथा परिकल्पना सबनाम मुखियाको रहेको छ ।

लद्यु चलचित्रका  कलाकारहरु क्रमस ः मोहन चाम्लीङ,शेसुका राई, बसन्त रिजाल, चन्द्र थापा, थमान सिं पुर्जा पुनः, ओम कृष्ण भण्डारी ,विष्णु ठकुरी, भरत रौनियार, एन्जल श्रेष्ठ, आविष्कार रेग्मी, सन्तोष चाम्लीङ,जय कुमार कार्की ढली, सागर रौनियार, अलविन तिरुवा, सुमित्रा पाख्रिन, सुस्मिता तामाङले यस चलचित्रमा अभिनाय थरेका छन् ।

फिल्म निर्माणको अवधारणालाई बोर्ड अध्यक्षले सुरुवात देखि नै साथ दिँदै आएका थियो । समितिको संयोजक शबनम मुखियाले यस अवधारणाबारे बोर्ड अध्यक्षकलाई सुनाएसँगै ‘सल्यूट’ निर्माण अघि बढेको हो । यस  चलचित्रका परिकल्पनाकार संयोजक मुखिया आफै  हुन् ।

फिल्म निर्माण कार्यमा बोर्डका तर्फबाट समितिका सचिव अधिकृत निर्मला चौलागाईँ तथा समितिका सदस्य गीता अधिकारी, सबिता पोखरेल र रीना मोक्तानको सहयोग रहेको जानकारी महिला चलचित्रकर्मी सशक्तिकरण’ समितिको संयोजक सबनाम मुखियाले जानकारी दिनु भयो भने कार्यक्रम संचलन सरोज कोईराला र पनाह अधिकारीले गर्नु भएको थियो ।  

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...