माऔबादी केन्द्रद्वारा ४१ सदस्य सहितको प्रदेश ३ समिति गठन

wwwjerungfilmswwwjerungfilms 17 Nov 2019

जेरुङ फिल्मस संवाददाता, ३०,कात्तिक – भक्तपुर । नेकपा माओवादी केन्द्रले प्रदेश ३ को उत्तराधिकारी संगठन युवा कम्युनिस्ट लिग वाइसीएल भेला भव्य रुपमा सम्पन्न गरेको छ ।

शनिबार भक्तपुर जिल्लाको सूर्यविनायक शुभकामना पार्टी प्यालेसमा सो कार्यक्रमको आयोजना गरिएको हो । यसै कार्यक्रमकाबीच उक्त भेलामा माऔबादी केन्द्रले प्रदेश नं ३ अन्र्तगतका १३ जिल्लामा आफ्नो नयाँ प्रदेश समिति गठन गरेको छ ।

सुमन बडासैनीको अध्यक्षतामा बसेको भेलाले शंकर प्रधान अध्यक्ष, अशोक गजुरेल उपाध्यक्ष,सुनिता दुलाल र जितेन सिम्खडा सचिव तथा उपसचिव र ३६ सदस्यहरु गरि जम्मा ४१ सदस्यहरुको प्रदेश ३ को समेति गठन गरिएको हो । सो भेलालाई वाइसियलका कार्यवाहक अध्यक्ष तथा प्रदेश नं ३ इन्चार्ज प्रकाश दुमी राईले सम्वोधन गरेका थिए ।

कार्यक्रम्मा बोल्दै डवल नेकपा राष्ट्रघाती भएको र आफ्नो अस्तित्व लुटिदा सम्म पनि यो सरकारले टुलुटुलु रमिता हेरी रहेको अध्यक्ष राईले राईले बताए । यो कुरा अब वाईसीयलले नसहने पनि उनले बताए । युवाहरुलाई शुभकाना दिदै अर्का विद्यार्थी मोर्चा अध्यक्ष आलोक रायमाझीले कम्यूनिष्टको नाममा भ्रष्टचारी भएको बताए ।

देशको सिमा रक्षाको लागि आवाज उठाउँदा राष्ट्रघाती सरकारले उल्टै पक्रेर आफ्नो कुरुप औकार देखाएको पनि उहाँले बताउनु भयो । साथै अनेक मानसिक यातना दिएर आफ्नो दुई तिहाईको डम्ब सरकारले देखाएको अलोक रायमाझीको भनाई थियो ।

अहिलेका सत्ता चलाउने नेताहरु देशका नागरिक नभएको बताउदै अब यस बिषयमा देश र जनताको सुरक्षा तथा सर्मपणका लागि अब वाइसीयलले जिम्मा लिनेबेला आएको  माझीले बताए ।

अब सरकार यस विषयमा होसियार रहन पनि खबरदारी गरेका छन् । कार्यक्रममा अन्य पार्टीका नेता कार्यकताहरुले समेत आफनो धारणा राख्दै  निवार्चित नयाँ समिति सदस्यहरुलाई शुभकाना दिएका दिएका थिए ।

पार्टी अध्यक्ष गोपाल किराँती साइँलाले दुष्मुनको अगाडी कहिल्यै पनि नझुन निर्देशन दिदै आफ्नो पार्टीका बफादार वाईसीयलहरुलाई शुभकामना दिनु भयो ।

देश र जनताको सेवक भएर अब माऔबादी केन्द्र अगाडी बढ्ने बताउदै महान जनविद्रोहको व्यापक तयारीमा रहन कार्यकर्तालाई अनुरोध गरेका थिए । नयाँ समितिका पदाधिकारीहरुलाई वाइसियल केन्द्रिय सचिव कपिल सिजापतिले सपथ ग्रहण गराएका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...