चिनिया राष्ट्रपति सी को रात्रीभोजमा सोलुखुम्बुको सिमीमा भटमासको अचार

wwwjerungfilmswwwjerungfilms 13 Oct 2019

काठमाण्डौ  २५ असोज | चिनिया राष्ट्रपति सी जीन पिङको सम्मान होटल सोल्टीमा  रात्रीभोज आयोजना गरेको थियो । 

यस भोज नेपालका राष्ट्रपति  बिद्यादेवि भण्डारीले  आयोजना गरकोे हाई प्रोफाइल रात्रीभोजमा नेपालका उच्चनेताहरुलाई समेत निम्तो दिएको थियो ।

नेपाली मौलिक परिकारहरु चिनिया राष्ट्रपति सीलाई खुवाउन  रात्रीभोजमा नेपाली पनझल्काउने स्वादका भोजन तयारी गरीएको थियो ।

खानाको तालिका अनुसार शुरुमा  बारा, मःमः, लुक्लाको सिमी,  साधेको भटमास, कुरिलो, क्वाटीको सुप  लगायत यूरोपियन र चाइनीज परिकारहरु  दिएको थियो  भने भन्तिममा इलामको चिया  वा गुल्मिको कफी  पछि  रात्रिभोज सकिएको थियो ।

 रात्रीभोजका मेनु यस प्रकार रहेकोछ  ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...