चिनिया राष्ट्रपति सी को रात्रीभोजमा सोलुखुम्बुको सिमीमा भटमासको अचार

काठमाण्डौ २५ असोज | चिनिया राष्ट्रपति सी जीन पिङको सम्मान होटल सोल्टीमा रात्रीभोज आयोजना गरेको थियो ।
यस भोज नेपालका राष्ट्रपति बिद्यादेवि भण्डारीले आयोजना गरकोे हाई प्रोफाइल रात्रीभोजमा नेपालका उच्चनेताहरुलाई समेत निम्तो दिएको थियो ।

नेपाली मौलिक परिकारहरु चिनिया राष्ट्रपति सीलाई खुवाउन रात्रीभोजमा नेपाली पनझल्काउने स्वादका भोजन तयारी गरीएको थियो ।
खानाको तालिका अनुसार शुरुमा बारा, मःमः, लुक्लाको सिमी, साधेको भटमास, कुरिलो, क्वाटीको सुप लगायत यूरोपियन र चाइनीज परिकारहरु दिएको थियो भने भन्तिममा इलामको चिया वा गुल्मिको कफी पछि रात्रिभोज सकिएको थियो ।

रात्रीभोजका मेनु यस प्रकार रहेकोछ ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...