प्रधानमन्त्री ओलीले विमानस्थलमा चिनियाँ राष्ट्रपति सीलाई छुट्टै भेट्ने

wwwjerungfilmswwwjerungfilms 12 Oct 2019

काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा केहीबेर छुट्टै भेट्ने भएका छन् । प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीलाई जानकारी दिएअनुरूप प्रधानमन्त्री ओलीले सीलाई केही बेर त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा केहीबेर भेट्नेछन् ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि मन्त्रीहरूसँग परिचय र गार्ड अफ् अनर दिइने छ । त्यसपछि राष्ट्रपति सी सिधै राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नेछन् ।

राष्ट्रपति सी भारतको चेन्नइबाट नेपाल प्रस्थान गरिसकेका छन् । उनी केहीबेरमा नेपालको आकाशमा प्रवेश गर्नेछन् । चिनियाँ समकक्षीको औपचारिक स्वागत राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

राष्ट्रपतिको सीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल पुगिसकेका छन्

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...