चिनियाँ राष्ट्रपति सी चेन्नईबाट नेपालका लागि प्रस्थान

wwwjerungfilmswwwjerungfilms 12 Oct 2019

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल तर्फ प्रस्थान गरेका छन् । भारतको दुई दिने भ्रमण सकाएर सी चेन्नईबाट नेपालका लागि प्रस्थान गरेको हुन् ।उनि केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारी आफ्नो समकक्षीको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुुगिसकेकी छिन् । विमानस्थलको सुरक्षा व्यवस्था समेत अत्यन्त कडा पारिएको छ । राष्ट्रपति सीले नेपालमा १९ घण्टा बिताउनेछन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...