डेंगीको घरेलु उपचार यसरी गरौंः- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

wwwjerungfilmswwwjerungfilms 13 Sep 2019

– ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने।
– शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ।

– प्रशस्त पानी, जीवनजल, फलफूल, फ्रेस जुस खाने।
– मेवा, अनार, किवी, पालुङ्गो, काँक्रो प्रशस्त खाने।
– प्लेटलेट घटेमा दिनको ३० मि.लि. मेवाको पातको जुस खाने ।
– बाख्राको दूध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलिनियमको कमी, जसले प्लेटलेट घटाउँछ, मा फाइदा हुन्छ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने।
– अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ।
– स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ।
– नीमको पातले पनि प्लेटलेट बढाउछ ।
– हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन ( के पाइन्छ, जसले रक्तश्राब रोक्न मद्दत गर्छ।
– मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक  क्षमता   बढाउछ।
– दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ।
– तुलसीको पात  तथा कालो मरिचमा प्रचुर  एन्टी अक्सिडेन्ट तत्व हुन्छन।


– जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ।
– सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ।
– खीर रुचिकर तथा फाइदाजनक हुन्छ।
– अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ।
-( चिल्लो तथा पचाउन गाह्रो हुने खाना नखाने।)

यी सबै एकैपटक खानुपर्छ भन्ने होइन,यी मध्ये जुन जुन उपलब्ध हुन्छ, त्यो सेवन गर्ने। डेंगीमा पानीको मात्रा कम भएमा सलाइन पानी दिने तथा  गाह्रो भएमा अस्पताल भर्ना हुनुपर्दछ। यी घरेलु उपचारसँगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...