राष्ट्रपतिका लागि डेढ अर्बको हेलिकप्टर आगामी मंसिरभित्र ल्याउने तयारी

wwwjerungfilmswwwjerungfilms 11 Sep 2019

काठमाडौं। राष्ट्रपतिसहित अति विशिष्ट व्यक्ति-भीभीआईपीलाई बोक्नका लागि सरकारले इटालीको निर्माण कम्पनी अगुस्ता वेस्टल्यान्डसँग अर्डर गरेको हेलिकप्टर आगामी मंसिरभित्र नेपाल ल्याउने तयारी गरिएको छ। एडब्लू १३९ हेलिकप्टर अधिकतम १५ सिट क्षमता र लगातार पाँच घन्टासम्म उडाउन सकिने जनाइएको छ।

यस हेलिकप्टरको उडानका लागि नेपाल नागरिक उड्ड्यन प्राधिकरणका एक जना निरिक्षक पाइलट र नेपाली सेनाका तीन जना पाइलट हाल इटालीमा ‘टाइप कनभर्जन’ प्रशिक्षण गरिरहेका छन्।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...