ने.क.पा. माऔबादी केन्द्रद्वारा वाईसियल गठन

wwwjerungfilmswwwjerungfilms 11 Sep 2019

२३ भदौ–काठमाण्डौं । नव गठित नेकपा माऔबादी केन्द्रले सोमबार प्रथम भेला आयोजना गरेको छ । सो भेलाबाट ९९ सय केन्द्रिय सदस्य सहित वाई सिएल पुनरगठन गरिएको छ । पूर्व जनमुक्ति सेनाको बटालियन बि.सि. प्रकाश राई गौरबको अध्यक्षतामा नेकपाले फेरि आफनो जनमुक्ति सेना वाई सिएल गठन गरिएको हो । नव गठित वाई सिएलहरुलाई नेकपा माऔबादी केन्द्रका वर्तमान अध्यक्ष गोपाल किराँतीले गोपनीयता तथा सफथ खुवाएका थिए । साथै किराँतीले पार्टीको नीतिनियम र सिद्धान्तको विषयमा पनि सबै कार्यताहरुलाई ब्रिफिङ गरेका थिए ।

प्रचण्ड सत्ताको प्रलोभनमा लोभिएर दलाल पुँजीबादी एमालेमा विलय भए पछि आफूहरु एक सच्चा कम्यूनिष्ट भएकोले फेरि पनि कुनै विचलित नभई १७ हजार सहिदको सपना साकार पार्न तथा जनताको चाहानालाई पुरा गर्ने उद्देश्यले यो महान नयाँ गौरबशाली पार्टीको पूनरजन्म गरिएको अध्यक्ष किराँतीले बताए । किराँतीले अनेक नक्कलजकल गरि पार्टीको कार्यक्रममा नेता कार्यकर्तालाई आसन ग्रहन,फूलमाला, खदा र अबिर जात्रा गर्नु वाईयात भएको बताए । यस्ता अनावश्यक देखासिखी गरेर नेतालाई हाईलाइट गर्ने पार्टीको नीति नभएर नयाँ ढङ्गबाट देशमा आमुल परिवर्तन ल्याउने आफ्नो पार्टीको मुल एजेन्दा रहेको पनि जानकारी गराए । किराँतीले प्रचण्डको तस्बिरलाई हनुमानसँग तुलना गर्दा सबै कार्यकर्ताहरुको मुखबाट हाँसोको फोहरा उठेका थिए । खदा र फूलले सबै ढाकेको शरीरमाथी अबिरले रंगिएको अनुहार देख्खा हनुमानको शरीरसँग मेल खाएको उहाँले बताए ।

अरु बेलाको पार्टीको कार्यक्रम र सोमबार आयोजना गरिएको ने.क.पा. माऔबादी केन्द्रका पार्टीको कार्यक्रम आकाशपतालको फरक थियो । कुनै पनि नेता कार्यकर्तालाई अबिर,खदा,माला लगाएर असन ग्रहण गरेका थिएनन् । अध्यक्ष किराँतीले नेता कार्यकर्ताहरुलाई पार्टीको नीति नियम सिद्धान्तको बारेमा जानकारी गराउदै तीन पेन लामो आफ्नो पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उहाँको प्रतिवेदन हु–बहु सबै कार्यकताबाट समर्थन भई पारित भएको थियो ।

कार्यक्रममा वाई सिएलका अध्यक्ष प्रकाश राई,उपाध्यक्ष प्रकाश दुमी राई, किराँत राष्ट्रिय मुक्ति मोर्चा साहस राई,नेवा ताम्सालिङ प्रदेशका पासाङ मोक्तान टे«ड युनियन महासंघका राजन तिमिसिना, अनेम संघ क्रान्तिकारी अलोक राय माझी, नेपाल सुकुम्बासी संघ कुमार वान्तावा राई, नेकपा माऔबादी केन्द्र कर्णजीत बुढा थोकी लगायतले मन्तव्य तथा आफ्नो धरणा राखेका थिए । प्यानल प्रस्ताव र सपथ गराउदै तिकल थापा मगरले अब एक ढिक्का भएर देश र जनताको सेवा गर्ने पालो माऔबादी केन्द्रको काँधमा आएको बताए ।

पार्टीको नीतिनियम र सिदान्त राम्रो भएकोले साँगठनीक र व्यक्तिगत रुपले पनि पार्टीमा प्रवेश गर्नेको अब लहर लागेको केन्द्रिय सदस्य सुमन वाङदेलले जानकारी दिए । साथै छोटो समयमा आफ्नोे पार्टीले बलियो सदस्यता हाशिल गरिसकेको पनि उहाँले उहाँले जानकारी दिए ।

२३ भदौ–काठमाण्डौं । नव गठित नेकपा माऔबादी केन्द्रले सोमबार प्रथम भेला आयोजना गरेको छ । सो भेलाबाट ९९ सय केन्द्रिय सदस्य सहित वाई सिएल पुनरगठन गरिएको छ । पूर्व जनमुक्ति सेनाको बटालियन बि.सि. प्रकाश राई गौरबको अध्यक्षतामा नेकपाले फेरि आफनो जनमुक्ति सेना वाई सिएल गठन गरिएको हो । नव गठित वाई सिएलहरुलाई नेकपा माऔबादी केन्द्रका वर्तमान अध्यक्ष गोपाल किराँतीले गोपनीयता तथा सफथ खुवाएका थिए ।

साथै किराँतीले पार्टीको नीतिनियम र सिद्धान्तको विषयमा पनि सबै कार्यताहरुलाई ब्रिफिङ गरेका थिए । प्रचण्ड सत्ताको प्रलोभनमा लोभिएर दलाल पुँजीबादी एमालेमा विलय भए पछि आफूहरु एक सच्चा कम्यूनिष्ट भएकोले फेरि पनि कुनै विचलित नभई १७ हजार सहिदको सपना साकार पार्न तथा जनताको चाहानालाई पुरा गर्ने उद्देश्यले यो महान नयाँ गौरबशाली पार्टीको पूनरजन्म गरिएको अध्यक्ष किराँतीले बताए ।

किराँतीले अनेक नक्कलजकल गरि पार्टीको कार्यक्रममा नेता कार्यकर्तालाई आसन ग्रहन,फूलमाला, खदा र अबिर जात्रा गर्नु वाईयात भएको बताए । यस्ता अनावश्यक देखासिखी गरेर नेतालाई हाईलाइट गर्ने पार्टीको नीति नभएर नयाँ ढङ्गबाट देशमा आमुल परिवर्तन ल्याउने आफ्नो पार्टीको मुल एजेन्दा रहेको पनि जानकारी गराए । किराँतीले प्रचण्डको तस्बिरलाई हनुमानसँग तुलना गर्दा सबै कार्यकर्ताहरुको मुखबाट हाँसोको फोहरा उठेका थिए ।

खदा र फूलले सबै ढाकेको शरीरमाथी अबिरले रंगिएको अनुहार देख्खा हनुमानको शरीरसँग मेल खाएको उहाँले बताए । अरु बेलाको पार्टीको कार्यक्रम र सोमबार आयोजना गरिएको ने.क.पा. माऔबादी केन्द्रका पार्टीको कार्यक्रम आकाशपतालको फरक थियो । कुनै पनि नेता कार्यकर्तालाई अबिर,खदा,माला लगाएर असन ग्रहण गरेका थिएनन् । अध्यक्ष किराँतीले नेता कार्यकर्ताहरुलाई पार्टीको नीति नियम सिद्धान्तको बारेमा जानकारी गराउदै तीन पेन लामो आफ्नो पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उहाँको प्रतिवेदन हु–बहु सबै कार्यकताबाट समर्थन भई पारित भएको थियो । कार्यक्रममा वाई सिएलका अध्यक्ष प्रकाश राई,उपाध्यक्ष प्रकाश दुमी राई, किराँत राष्ट्रिय मुक्ति मोर्चा साहस राई,नेवा ताम्सालिङ प्रदेशका पासाङ मोक्तान टे«ड युनियन महासंघका राजन तिमिसिना, अनेम संघ क्रान्तिकारी अलोक राय माझी, नेपाल सुकुम्बासी संघ कुमार वान्तावा राई, नेकपा माऔबादी केन्द्र कर्णजीत बुढा थोकी लगायतले मन्तव्य तथा आफ्नो धरणा राखेका थिए । प्यानल प्रस्ताव र सपथ गराउदै तिकल थापा मगरले अब एक ढिक्का भएर देश र जनताको सेवा गर्ने पालो माऔबादी केन्द्रको काँधमा आएको बताए ।

पार्टीको नीतिनियम र सिदान्त राम्रो भएकोले साँगठनीक र व्यक्तिगत रुपले पनि पार्टीमा प्रवेश गर्नेको अब लहर लागेको केन्द्रिय सदस्य सुमन वाङदेलले जानकारी दिए । साथै छोटो समयमा आफ्नोे पार्टीले बलियो सदस्यता हाशिल गरिसकेको पनि उहाँले उहाँले जानकारी दिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...