जिम्बाबेका पुर्व राष्ट्रपति रबर्ट मुगाबे ९५ वर्षकाे उमेरमा अलविदा

wwwjerungfilmswwwjerungfilms 6 Sep 2019

जिम्बाबेका पुर्व राष्ट्रपति रबर्ट मुगाबे ९५ वर्षकाे उमेरमा अाज मृत्यु वरण गरे । उनी पश्चिमा साम्राज्यवाद र नव उपनिवेशवादकाे विरूद्धमा खराे रूपमा डटेका अश्वेत नेताकाे रूपमा चिनिन्छन् ।

उनी वाकपटुता र “सेन्स अभ ह्युमर” का धनी नेता थिए । उनले कालाहरू गाेराभन्दा कम हाेइनन् भन्ने कुरालाई बाैद्धिक तार्किकीकरण गरेका थिए । यसै सन्दर्भमा उनले एउटा भाषण गरेका थिए, जुन वर्षकै उत्कृष्ट भाषण थिए । जाे यस प्रकार छ:

” जातिवाद त्याे बेलासम्म अन्त्य हुदैन, जबसम्म सेताे
कारमा कालाे टायर प्रयाेग गरिरहन्छाैँ ।

जातिवाद त्याे बेलासम्म अन्त्य हुदैन, जबसम्म लुगा धुँदा
पहिले सेताे धुन्छाै र पछि कालाे लुगा धुन्छाैँ ।

जातिवाद त्याे बेलासम्म अन्त्य हुँदैन, जबसम्म बिहेमा
सेताे लुगा र मलामी जाँदा कालाे लुगा लगाउछाैँ ।

जातिवाद त्याे बेलासम्म रहिरहन्छ जबसम्म ऋणीहरूलाई
सेताे सुचिमा नभएर कालाे सुचीमा राख्छाैँ ।

जातिवाद त्याे बेलासम्म अन्त्य हुँदैन, जबसम्म सेताेलाई
शुभकाे र कालाेलाई अशुभकाे प्रतीक मानिरहन्छाैँ ।

जातिवाद त्याे बेलासम्म रहिरहन्छ जबसम्म स्नुकर खेलमा
सेताे बललाई सतहमा राखेर कालाे बललाई दुलाेमा
नखसाई खेल जितेकाे ठानिन्न ।

तर मलाई पनि कुनै अफसाेच छैन किनकि
मेराे ट्वाइलेट सिट “सेताे” छ र म “सेताे” ट्वाईलेट पेपरले
नै मेराे चाक पुच्छु ।”

अलविदा काका मुगाबे !!!

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...