जिम्बाबेका पुर्व राष्ट्रपति रबर्ट मुगाबे ९५ वर्षकाे उमेरमा अलविदा

जिम्बाबेका पुर्व राष्ट्रपति रबर्ट मुगाबे ९५ वर्षकाे उमेरमा अाज मृत्यु वरण गरे । उनी पश्चिमा साम्राज्यवाद र नव उपनिवेशवादकाे विरूद्धमा खराे रूपमा डटेका अश्वेत नेताकाे रूपमा चिनिन्छन् ।
उनी वाकपटुता र “सेन्स अभ ह्युमर” का धनी नेता थिए । उनले कालाहरू गाेराभन्दा कम हाेइनन् भन्ने कुरालाई बाैद्धिक तार्किकीकरण गरेका थिए । यसै सन्दर्भमा उनले एउटा भाषण गरेका थिए, जुन वर्षकै उत्कृष्ट भाषण थिए । जाे यस प्रकार छ:
” जातिवाद त्याे बेलासम्म अन्त्य हुदैन, जबसम्म सेताे
कारमा कालाे टायर
प्रयाेग गरिरहन्छाैँ ।
जातिवाद त्याे बेलासम्म अन्त्य हुदैन, जबसम्म लुगा धुँदा
पहिले सेताे धुन्छाै
र पछि कालाे लुगा धुन्छाैँ ।
जातिवाद त्याे बेलासम्म अन्त्य हुँदैन, जबसम्म बिहेमा
सेताे लुगा र मलामी
जाँदा कालाे लुगा लगाउछाैँ ।
जातिवाद त्याे बेलासम्म रहिरहन्छ जबसम्म ऋणीहरूलाई
सेताे सुचिमा नभएर
कालाे सुचीमा राख्छाैँ ।
जातिवाद त्याे बेलासम्म अन्त्य हुँदैन, जबसम्म सेताेलाई
शुभकाे र कालाेलाई
अशुभकाे प्रतीक मानिरहन्छाैँ ।
जातिवाद त्याे बेलासम्म रहिरहन्छ जबसम्म स्नुकर खेलमा
सेताे बललाई सतहमा
राखेर कालाे बललाई दुलाेमा
नखसाई खेल जितेकाे
ठानिन्न ।
तर मलाई पनि कुनै अफसाेच छैन किनकि
मेराे ट्वाइलेट सिट
“सेताे” छ र म “सेताे” ट्वाईलेट पेपरले
नै मेराे चाक पुच्छु
।”
अलविदा काका मुगाबे !!!
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...