राजाबादीहरु नाराजुलुस गर्दै नारायण हिटी छिर्न खोजे पछि…………………..

wwwjerungfilmswwwjerungfilms 19 Aug 2019

जेरुङ फिल्स् संवाददाता,३,भदौ–काठमाण्डौं । देशमा गणतन्त्र स्थापना भएको केही बर्षमा नै सट्टा चलाउनेहरु असफ भएपछि राजाबादीहरुको निकै बाग्लो चहलपहल हुन थालेको छ । राजनीतिक दलहरुले देशको विकास र जनताको चाहाना पुरा गर्न नसेको आरोप लगाउदै केही राजाबादीहरुले अब देश चलाउन राजा आउनु पर्ने माग सहित आन्दोलन गर्न थालेका छन् ।

राजा आऊ देश बचाऊ,हाम्रो राजा होम्रोे देश प्राण भण्दा प्यारो छ भन्दै केही दिन मात्र राजधानी काठमाण्डौंको नारायण हिटी राजदरबार राजाबादीहरुले घेराउ गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रको फोटो सहितको ब्यानर बोकेर राजाबादीहरुले केही दिन अगाडी मात्रै नाराबाजी गरेका हुन् । त्यसको आँट र डम्ब देखाउदै पारस शाहले भने रामैसँग मौकाको फाईदा उठाई रहेका छन् ।

जसको परिणाम शाहले आईताबर मात्र ओर्दीमा बसेका एक प्रहरी अधिकृत माथी दुब्र्यवहार गरेको भिडियो यतिखेर सामाजिक सञ्जालमा छयाँप्छँयाप्ती आई रहेको छ । आमा कोमल राज्य लक्ष्मी शाहलाई बिदाई गर्न आईतबार एयरपोर्ट पुगेका शाहले आफ्नो छोरा हृदयन्द्र र भाञ्जा पार्थक सिंह प्रति प्रहरीले अवहेलना गरेको भन्दै पारसले छातीमा समातेर प्रहरी अधिकृतलाई धकेलेको हो ।

पारसले थाइल्याण्डमा रहेका बाबु ज्ञानेन्द्र भेट्न जान लागेकी आमा कोमल र छोराछोरीलाई विमानस्थलमा बिदाइका लागि गएका बेला प्रहरीका नायब निरीक्षक ९सई० माथि हात उठाएको घटना बाहिर आएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...