पत्रकार : निर्दोश रवी लामिछाने परे पक्राउ

wwwjerungfilmswwwjerungfilms 15 Aug 2019

काठमाडौं, ३० साउन । पत्रकार शालिकराम पुडाशैनी आ*त्म*ह*त्या प्रक*रणमा जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता रवि लामिछाने पनि पक्राउ परेका छन्। यस अघि उनले प्रयोग गरिएको भनिएकी युवती प्रहरीले प*क्राउ गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनीले आ*त्मह*त्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछाने लगायतको टर्चरका कारण आफुले मृ*त्युको वाटो रोजेको बताएका थिए । उनले भिडियोमा बोलेको भनाईका आधारमा रविलाई पनि प*क्राउ गरिएको हो ।

न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गर्न गएपछि पनि आफुलाई विभिन्न बहानामा टर्चर गरेको बताएका थिए ।

उनको साथबाट पत्रकार युवराज कँडेलसमेत पक्राउ परेको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले पुष्टि गरेका छन् । पुडासैनीले संसार छोड्नु अघि खिचेको भनिएको भिडियो बुधबार सार्वजनिक भएपछि निकै भाइरल भएको थियो ।

भिडियो सार्वजनिक भएपछि रविले आफु निर्दोश भएको बताएका थिए । भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना ह*त्यारा भएको ग*म्भीर आ*रोप लगाएका थिए।

नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झु *न्डि *एको अवस्थामा मृ* त फेला परेका थिए।

प्रहरीले मृ*तकको साथबाट बरामद भएको मोाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याब रिपोर्टका आधारमा अनुसन्धानका लागि रविलाई नियन्त्रणमा लिएको हो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...