युटयूब र फेसबुक छाडा भयो, यसले पत्रकारिताको छविलाई विगा¥यो

wwwjerungfilmswwwjerungfilms 12 Aug 2019

जब अहिले लस्करै युटयूबे र फेसबुकेले प्रत्रकारको नाम बेचेर बेइमान गर्न थाल्यो तब अहिले सिंगो मिडिया नैै बदनामी बन्न पुगेको छ । वास्तविक मिडिया भनेको त्यो हो कि जुन नेपालको सरकारको सूचिमा सूचिकृत अर्थात सञ्चार मन्त्रालयबाट अधिकार लिएको हुनुपर्छ र पत्रकारिता जगतको आचार संहिता बुझेको हुनुपर्छ । पाईलोटको आफ्नै विषय हुन्छ, डाक्टरको पनि आफ्नै विषय हुन्छ भने पत्रकारिताको पनि छुट्टै आफ्नै विषय अध्ययन गरेको हुनुपर्छ नै ।

तर अहिले बिना अध्यन र बिना अनुभवका मान्छेहरु हातमा क्यामेरा भिडेर युटयूपे पत्रकार बनेर आफ्नो परिचय दिदा सिंगो मिडिया बेजेत हुने अवस्थामा पुगेको छ । त्यस्तो संस्था, कम्पनी अथार्त कुनै पनि मिडिया हाउस र एजेन्सिहरुमा काम गर्ने अधिकार र अनुमति पाएका कमर्ठशील ब्यक्तिलाई मात्र पत्रकारको संज्ञा दिनु मिल्छ । पत्रकारिता विषय नै नपढेका र सामाजिक सञ्जाल प्रयोग कर्तालाई पत्रकार मान्न थाल्यो भने पत्रकारिता विषय अध्यन गरेका र आधिकारिक मिडिया हाउसमा काम गर्नेलाई के भन्ने ?

अहिले युटयूबेहरुलाई वरिष्ठ पत्रकारको उपाधि दिन थालिएका छन् । सत्यतथ्य र आधारहिन कुरा खोतलेर पिडितको घाउँलाई झन पिडा दिने काम यो सन्जाल प्रयोगकर्ताहरुले गरि रहेका छन् ।
यो अवस्थामा सरकार चुप लागेर बस्नु विडम्वना हो । आधिकारिक मिडिया हाउसले चाँही सरकारलाई कर तिर्नु पर्ने रे अनि यो बिना फोकटको झोले सञ्जाललाई चाहिँ छुट दिनु पर्ने ? तत्काल यसको पनि नियम बनाऊ सरकार !

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...