खम्बुको नेतृत्वमा गएकोआन्दोलनकारीले लोकसेवाको प्रश्न पत्र च्याते,

wwwjerungfilmswwwjerungfilms 20 Jul 2019

४ साउन । अारक्षण बचाअाैँ अान्दाेलन तथा नेपाल अादिवासी जनजाति महासंघ (नेफिन), किरात-लिम्बुवान (प्रदेश नं १)काे अाह्वानमा प्रदेश नं १ बन्दसँगै खाेटाङकाे दिक्तेलमा  अान्दोलनकारीले परीक्षा हलमा प्रवेश गरेर प्रश्नपत्र च्यातेका  छन् ।


नेफिनका सचिव रविन खम्बुकाे नेतृत्वमा लाेक सेवा अायाेगकाे असमावेशी र गैरसंवैधानिक विज्ञापनअनुसारकाे सबै प्रक्रिया राेकिनुपर्ने र अविलम्ब आरक्षण  सुनिश्चितता सहितकाे क्लस्टर मिलााउनुपर्ने भन्दै आरक्षण  बचाअाैँ अान्दोलनकाे व्यानरमा अादिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता, पिछडिएकाे क्षेत्रका समुदाय अान्दोलनरत छन् ।


नेफिन सचिव रविन खम्बु, सहसचिव एलबी मगर, दलित खाेटाङ विकास मञ्चका अध्यक्ष मिलन चाहार र महिला अधिकारकर्मी सविना अाछामीलाई प्रहरीले गिरफ्टार गरेकाे नेफिन खाेटाङका अध्यक्ष हात्तीराम राईले बताए, “परिक्षाकाे केन्द्र दिक्टेल बहुमुखी क्याम्पसमा विहानै ८:०० बजे प्रश्नपत्र च्याटेपश्चात् प्रहरीले गिरफ्तार गरिएकाे हाे ।” त्यस्तै सुनसरी नेफिनका अध्यक्ष राम राईसहित १० जनालाई सुनसरीकाे इटहरी चाेकबाट  प्रहरीले पक्राउ गरेको छ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...