प्रधानमन्त्री ओली, सामान्य प्रशासन मन्त्री र आयोग अध्यक्षकाे पुत्ला दहन

wwwjerungfilmswwwjerungfilms 20 Jul 2019

काठमाडाैं – आफ्नाे विराेधका बावजूद लाेकसेवा आयोगले स्थानिय तह भर्नाका लागि परिक्षा लिएपछि आदिवासी जनजाति, मधेसी , दलित तथा विभिन्न जातिय संगठनहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लाेकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीकाे पुत्ला दहन गरेका छन् ।

राजधानीको भृकुटीमण्डपबाट सुरु भएको र्‍याली शहिद गेट, न्यूरोड गेट, भोटाहिटी, असन हुँदै बांगेमुढा पुगेपछि आन्दोलनकारीले मन्त्रीहरूको पुत्ला दहन गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहिबेर झडपसमेत भएकाे थियाे ।

लोकसेवाले निकालेको उक्त विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति, मधेसी , दलित तथा विभिन्न जातिय संगठनहरूले शुक्रबार त्यसकाे विरोध गरेका छन् । सर्वोच्चमा मुद्दासमेत परेको थियो तर परीक्षा रोक्न अन्तरिम आदेश नदिएपछि केहीको शुक्रबार परीक्षा सम्पन्न भएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...