लोकसेवा आयोग बिरुद्दको आन्दोलन जायज छ, कानून र संबिधान बिपरित बिज्ञापन ख़ारिज गर |

wwwjerungfilmswwwjerungfilms 20 Jul 2019

लोकसेवा आयोगको बिबादास्पत बिज्ञापनको बिरुद्द दिन दिन आन्दोलन चर्किदैछ : सरकार, सत्तारुढ पार्टीको नेताहरु
बर्गिय र जातिय मुक्तकको कुरा गर्ने पार्टी र नेताहरु किन चुप ?   प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री पदका लागि जनता मर्ने काम गर्दैछौ ?  

मधेशीको मुद्दा उठाउने राजपा महन्थ ठाकुर र डा. सि. के. राउत चुपचाप बस्दैछन, कस्को लागी हतियार उठाएको हौ नेत्रबिक्रम चन्द बिप्लब,  अन्दोलनकारीले प्रश्न गरेकाछन |

लोकसेवा आयोगको बिज्ञापन – लोकसेवा आयोग कार्यसन्चालन निर्देशिका २०६७ को दफ़ा ८(१) र (२) बिपरित ५१५ स्थानिय निकाय र दरबन्दी देखाई निजामती सेवा एेन २०४७ को दफ़ा ७ (७) बमोजिमको समावेशी प्रावधान प्रभावहिन बनाउने (घटाउने) नियतले गरेको हुदा कानून र संबिधान बिपरित छ ।

बिज्ञापन ख़ारिज गरी संबिधान र कानून बमोजिम पुन बिज्ञापन गर नभए सम्पुर्ण निजामती प्रहरी, सेना, सरकारी संगठिट संस्था सबै बिघटन गर नभए सत्ता छोड़ अन्दोलन गर्दैछन |

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...