मन्त्री ज्ञवालीले आज अङ्गदान गरे , मृत्यु पश्चात ६ अङ्ग जुनसुकै बिरामीले प्रयोग गर्न सक्ने ।

wwwjerungfilmswwwjerungfilms 19 Jul 2019

जेरुङ फिल्मस् सम्बादाता, २०७६ श्रावण ३ गते शुत्रबार, काडमाण्डौ । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले आज अङ्गदान गरेका छन् । मन्त्री ज्ञवालीले मृत्यु पश्चात मृगौला, मुटु, फोक्सो, कलोजो, प्याङक्रियाज, सानो आन्द्रा अङ्गदान गरेका हुन् ।


५८ वर्षीय मन्त्री ज्ञवालीको यी ६ अङ्ग मृत्यु पश्चात आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिने छ । पछिल्लो समय नेपालमा पनि अङ्गदान गर्ने व्यक्तिहरुको संख्या बढ्दै गईरहेको छ ।
आफ्नो मृत्यु पश्चात अङ्ग दान गर्ने हो भने एक व्यक्तिको अङ्गबाट धेरै नागरिकले नयाँ जीवन पाउन सक्छन् । विशेष गरी आर्थिक जमजोरी भएका बिरामीहरुले यस्तो दानका अङग पाउन सकुन भन्नु भएकोछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...