सुनकोशी गाउँपालिका ३, ४ को पिउने पानीको हाहाकार, भिषणवर्षाले लाखौको पाइप क्षेती |

wwwjerungfilmswwwjerungfilms 18 Jul 2019

श्रावण २ गते विहिबार, काठमाण्डौ । लामो समय खडेरी पछि, असारको अन्तिम साता परेको भिषण वर्षाले सुनकोशी गाउँपालिका ३, ४ को खानेपानी योजना बान्द्रे,  दारघारी मुहान गरि सिस्नेरी, घ्याम्पाडाडा, टिल्केतार, च्यान्डाडा, डिन्दुक, भुमेडाडा, डाडादेउ, जेरुङ, विनासे, सिस्नेरी, भञ्ज्याङ खोपने, जुके,  भिरगाउ लगायत धरै गाउ टोलहरुमा पिउने पानीको हाहाकार भएकोछ ।

स्थानिय सरकार र सरोकार वालाहरुले सम्बन्धित निकायबाट तुरुन्तै सहयोग गरीदिनेछ भन्ने आशामा गाउबासीहरु रहेकोछ ।

यसै गाउँपालिका, फलाते बान्द्रे देबितार भञ्ज्याङ मोटर बातो खन्ने क्रममा माथिबाट खसेको पैरोले लाखौको पाइप क्षेती भएकोछ |  सबै योजनाका पिउनेपानी उपभोत्ताहरुको संयूक्त माग राखेकोछ, सम्बन्धित सरोकरवला सबैको ध्यान जाओस । फोटो साभार बिशाल तिमल्सिना

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...