मकवानपुरमा गुडिरहेको कार माथी पहिरो खसेर पुरियो

wwwjerungfilmswwwjerungfilms 12 Jul 2019

हेटौँडा । मकवानपुरमा गुडिरहेको कार माथी पहिरो खसेर पुरिएको छ । अविरल बर्षासंगै गएको पहिरोमा एक कार पुरिएको प्रहरीले पुष्टी गरेको छ । शुक्रबार हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको फाखेल सडक खण्डमा पहिरोले कार पुरिएको हो ।

 हेटौँडाबाट काठमाण्डौं जाँदै गरेको बा२च ९९२० नम्बरको कार पहिरोले पुरिएको प्रहरीले जनाएको छ । ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ कलंकीमा पहिरोमा पुरिएको कार क्षतिग्रस्त भएको छ । पुरिएको केही समयपछि कारलाई नेपाली सेना र प्रहरीले पहिरोबाट निकालेका छन् ।

घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ । यस्तो बेला अति जरुरी नपरी यात्रा नगर्नु राम्रो । जिउ र बिउ जोगाउने बेला हो यो । सबैलाई सचेत गराउँन सेयर गरौँ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...