ओखल्ढुङ्गाको डढुवामा बस दुर्घटना, ३ को मृत्यु १९ जना घाइते |

wwwjerungfilmswwwjerungfilms 10 Jul 2019

जेरुङ फिल्मस् सम्बादाता २५ असार, ओखल्ढुङ्गा । ओखल्ढुङ्गाको मनेभञ्ज्याङ गाउपालिका वडा नं. ६ डढुवामा यात्रुकाहक बस दुर्घटना हुदा घटना स्थलमै ३ जनाको ज्यान गएको छ । भने १९ जना सक्त भाइते भएका छन । घइतेहरु मध्य ३ जनाको अवस्था एकदमै गम्भिर रहेको जानकारी पाइएको छ ।


यो यात्रुकाहक बस काकरभिट्टाबाट सोलुखुम्बु तर्फ जादै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० भन्दा तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएका हुन । दुर्घटना स्थलमै ३ जनाको मृत्यु भयो भने ३ जना सिकिस्त घाइतेलाई हेलिकप्तरबाट काठमाण्डौ पठाएकोछ ।


अन्या घाइतेहरुको उपचार उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहर कार्यलयले जनाएको छ । घटनाको थप विबरण र यात्रुहरुको विबरण आउन ब‘ाकीछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...