युबा संगीतकार आश कुमार राईको ‘नाम बदलिन्छ’ गित सार्वजनिक

wwwjerungfilmswwwjerungfilms 14 Jun 2019

काठामाण्डौ- ‘नाम बदलिन्छ’ मर्मस्पर्श मिठो गित बजारमा आएको छ । पुर्बेली जुनताराको अफिसियल युबट्युबबाट च्यानलबाट सार्वजनिक गरीएको हो । ‘नाम बदलिन्छ यहाँ’ गितमा स्वर बानिका प्रधान, शब्द राम रेप्चोङ राई र संगित युबा संगीतकार आश कुमार राईले गरेको हुन ।

त्यसैगरी यस गितमा एरेन्जर लाहाङ सुब्बा, रेकर्डिष्ट राजेश श्रेष्ठ र मिक्सिङ किशोर थापाको रहेको छ भने यस गितलाई ‘अनुबाद’ एल्बममा समाबेश गरिएको छ । यस गितको भिडियो परिकल्पना प्रीयजन राई, छायाङ्कन समिर राई र भिडियो सम्पादन मनिश कार्किले गरेको हुन ।

सांगेतिक क्षेत्रमा सफलताको लागी अभ्यास, निरन्तरता र लगनशिलताको जरुरी हुन्छ, त्यो कुरा संगीतकार आश कुमार राईमा देखिएको छ । युबा संगीतकार आश कुमार राई भन्छन “संगीत मेरो प्राण हो, साधना कर्म । त्यसैले न छोड्न सक्छु, न टाढै रहन सक्छु ।’ अहिले नेपाली गीत संगीत आकाशमा धेरै ताराहरु उदाउने क्रम निकै तिब्र छ। यसै ताराहरुको भिडमा एउटा ताराको नाम हो युबा संगीतकार आश कुमार राई ।

नेपाली गीतसंगीत क्षेत्रमा जीवन समर्पित गर्छु भनेर आएका यी संगीतकार अहिलेको जनमानसमा निकै लोकप्रिय हुदै गईरहेका छन् । निकै लामो समयको साधना र मेहेनत पछि आफु अहिले यस क्षेत्रमा उभिएको कुरा उनले बताएका छन् । सरिता खडका

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...