आदिवासी किरात महासंघको आयोजकत्वमा १४ जातिय संस्थाहरुको सह आयोजकमा बृहत कार्यक्रममा भयो ।

wwwjerungfilmswwwjerungfilms 10 Jun 2019

काठमाण्डौ, २०७६ जेष्ठ २५ शनिवार,   आदिवासी किरात महासंघको आयोजकत्व १४ जातिय संस्थाहरुको सहआयोजकमा ायोजित कार्यक्रममा प्रमुख अतिथिमा नेपाल आदिवासी राष्ट्रि«य लोकतन्त्रीक महासंघको संयोजक तथा पूर्व मा. संविधान सभा सदस्य श्री सुरेश आलेमगर, विशिष्ट अतिथिमा प्रदेश नं. १, संघिय संसद मा. हेम कुमार राई (सुरविर) विशिष्ट अतिथिमा प्रदेश –३ का संघिय संसद मा. कृष्ण याक्खा राइ लगायत दर्जनौ अतिथिगणहरुकोे अतिथ्यतामा सव्य र भव्यका साथ कार्यक्रम भयो । सो कार्यक्रममा पहिलो पटक ६ वटा जातिय सास्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

यस अवुसरमा सुचिउन्मुखहरुको सुचिकरण नभएका जाति बाहिङ, कुलुङ, मेवाहाङ , थुलुङ, नाछिरिङ, वान्तावा, जेरुङ, लोहोरुङ, चाम्लिङ, याम्फु, खालिङ, आठपहरिया, देवान, साङपाङ किरात राज्य सहित, बहिस्कारणमा पारिएका जातिहरुलाई सुचिकरण महासंघका अध्यक्ष श्री चन्द्र सिंह कुलुङले ज्ञापन पत्र वाचन गरी प्रमुख अतिथि सुरेस आले मगर लाई पेश समेत गर्नु भयो ।

माननीय हेम कुमार राई (सुरविर) ले सुचिउन्मुख आदिवासिहरुलाई अल्पसंख्याक जातिमा सूचि बनाउन योग्दान पुप्याउनु भएकोले महासंघले उहाहरुलाई सम्मान समेत गरेको थियो ।

किरात समुदायहरुको हकहित स्थापित गर्नु भाषा संस्कृति, संरक्षण, प्रवद्धन र पहिचान स्थापितका लागी महासंघले निरन्तर रुपमा राज्यसंग नीतिगत संघर्ष गरिरहने र किरात प्रदेश १ को नाम किरात प्रदेश हुनु पर्छ र यसको लागि किरात प्रदेश मागगर्न सम्बन्धित निकाय तथा प्रधानमन्त्रीलाई पटक पटक ज्ञापन पत्र बुझाएको समेत आदिवासी किरात महासंघको अध्यक्षले जानकारी दिनु भएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...