उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा तेस्रो आदिवासी मातृभाषी चलचित्र महोत्सव २०७६ हुने तयारी पुरा |

wwwjerungfilmswwwjerungfilms 6 Jun 2019

काठमाडौ । तेस्रो आदिबासी जनजाति मातृभाषी चलचित्र महोत्सबको सम्पुर्ण तयारी पुरा भएको महासंघका अध्यक्ष अमृत सुनुवरले बताएका छ।

अादिवासी जनजाति चलचित्रको प्रवर्द्धन, माैलिक भाषा साँस्कृतिक संरक्षण भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा यहि जेष्ठ २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा तिन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम सम्पन्न हुने अायोजकले जानकारी दिएका छ।

जेष्ठ २४ शुक्रबारबाट शुरु हुने महोत्सव २६ गतेसम्म राष्ट्रिय सभागृहमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा महोत्सव प्रचारप्रसार विभाग संयोजक विकु थोकरले जानकारी दिएका हो।

महोत्सवमा बिहान १० बजेबाट शुरुगर्ने भएको छ, भने  विभिन्न अादिवासी जनजातिहरुको अा- अाफ्नो भेषभुषका साथै झाँकी प्रदर्शन गरि भृकुटीमण्डप,देखि टुँडिखेल ,खुलामञ्चलाई र्यालीले परिक्रमा गर्ने बताएका छन् ।

नन्दकिशोर पुनको प्रमुख अतिथ्यतामा यहि जेष्ठ २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा तिन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम सम्पन्न हुने अायोजकले जानकारी दिएका छ।

विगत ३ वर्ष देखि महोत्सव गर्दै अाएका महासंघले यो महोत्सवलाई भने निकै उत्साह पुर्वक हुने बताएका छ। चलचित्रको मध्यमबाट आदिवासी जनजातिहरुका मौलिक कला,संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण र प्रबर्द्धनका लागि  आदिबासी जनजाति चलचित्र महोत्सब-२०७६ कार्यक्रमका उदेश्य  लिएको बताएका छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...