परी तामाङले : आफ्नै जवानीको मुल्य तोकिन |

wwwjerungfilmswwwjerungfilms 3 Jun 2019

केही महिनाअघि पोर्न साइटमा समेत पुगेको मोडल भनिने परि तामाङको भिडियो भाइरल भएको छ । भिडियो लिकेज भएर साइटमा समेत आएपछि तामाङ रोईकराई गर्दै माफी मागेको अर्को भिडियो आएको थियो ।

तर, हाल भने उनले उक्त भिडियो आफैंले खिचेको र मोवाइल बनाउने ठाउँबाट लिक भएको बताएकी छन् । तामाङले आफ्नो युट्युव च्यानल पनि खोलेकी छन् । हालै मात्र विभिन्न मिडियाका नाममा खुलेका युट्युव च्यानलमा अन्तरवार्ता दिन पुगेकी परिले उत्तेजक र पचाउन नसकिने भासाको प्रयोग गर्दै यौन कर्ममा आफ्नो दररेट पनि बताएकी छन् ।

नेपाली र विदेशी दुवै खाले यौन पर्यटकका लागि आफू तयार रहेको स्वीकार्दै आफूले सेक्स गरे वापत लिने पारिश्रमिकका विषयमा पनि खुलाएकी छन् । उनले भनेकी छन एक रात विताउँदा ‘नेपालीका लागि ३० हजार र भारतीयका लागि ६० हजारसम्म लिन सक्छु ।’

सरकारले नेपालमा बलात्कार जस्ता घटना बढेको भन्दै कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको केही समयपछि नेपाल दूरसञ्चार प्राधिकरणमार्फत पोर्न साइटमा प्रतिबन्ध गरेको थियो । तर, तामाङको अन्तरवार्ताहरू र त्यस्ता भिडियो युट्युव साइटलाई भने नियमन गर्न सकेको छैन ।
तामाङले खेलेका कतिपय भिडियो र छोटा फिल्म पनि यौन उत्तेजक शैलीका ‘बी ग्रेड’का छन् ।

काठमाण्डौ । केही महिनाअघि पोर्न साइटमा समेत पुगेको मोडल भनिने परि तामाङको भिडियो भाइरल भएको छ । भिडियो लिकेज भएर साइटमा समेत आएपछि तामाङ रोईकराई गर्दै माफी मागेको अर्को भिडियो आएको थियो ।
तर, हाल भने उनले उक्त भिडियो आफैंले खिचेको र मोवाइल बनाउने ठाउँबाट लिक भएको बताएकी छन् । तामाङले आफ्नो युट्युव च्यानल पनि खोलेकी छन् । हालै मात्र विभिन्न मिडियाका नाममा खुलेका युट्युव च्यानलमा अन्तरवार्ता दिन पुगेकी परिले उत्तेजक र पचाउन नसकिने भासाको प्रयोग गर्दै यौन कर्ममा आफ्नो दररेट पनि बताएकी छन् ।

नेपाली र विदेशी दुवै खाले यौन पर्यटकका लागि आफू तयार रहेको स्वीकार्दै आफूले सेक्स गरे वापत लिने पारिश्रमिकका विषयमा पनि खुलाएकी छन् । उनले भनेकी छन एक रात विताउँदा ‘नेपालीका लागि ३० हजार र भारतीयका लागि ६० हजारसम्म लिन सक्छु ।’

सरकारले नेपालमा बलात्कार जस्ता घटना बढेको भन्दै कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको केही समयपछि नेपाल दूरसञ्चार प्राधिकरणमार्फत पोर्न साइटमा प्रतिबन्ध गरेको थियो । तर, तामाङको अन्तरवार्ताहरू र त्यस्ता भिडियो युट्युव साइटलाई भने नियमन गर्न सकेको छैन ।तामाङले खेलेका कतिपय भिडियो र छोटा फिल्म पनि यौन उत्तेजक शैलीका ‘बी ग्रेड’का छन् ।

सञ्चार पाटि बाट साभार

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...