किरात शिली प्रदर्शनी कार्यक्रम उद्घाटन गर्न जेठ १८ गते ‘प्रचण्ड’ धरान जाने

wwwjerungfilmswwwjerungfilms 30 May 2019

धरानः सुनसरीको किरात साकेला शिली प्रदर्शनी २०७६ मा प्रमुख अतिथिका रुपमा पूर्व प्रधानमन्त्री उवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  जाने भएका छन् । किरायाले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

२०७६ सालको साकेला उभौलीको सन्दर्भमा प्रदेश नं. १ को नाम किरात हुनु पर्दछ भन्ने किरातहरूको मागलाई विशिष्ट रूपमा उठाउने र प्रदेश किरात प्रदेश होस् भन्ने अपिल गरिनेछ’  विज्ञप्तिमा भनिएको छ |

त्यतिबेला धरान–१७ साकेला सांस्कृतिक पार्कमा ४० हजार मानव सागर उतारिनेछ । प्रचारप्रसार संयोजक उपेन्द्र चाम्लिङका अनुसार कार्यक्रममा प्रचण्ड आउने निश्चित भइसकेको साथै प्रदेशका मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीप भण्डारीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...