आधिकारिकता पायो नेकपा सोलुखुम्बुले ! को को परे १३७ भित्र (सूचिसहित)

wwwjerungfilmswwwjerungfilms 27 May 2019

सोलुखुम्बु । पार्टी एकिकरण भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा सोलुखुम्बु जिल्ला कमिटिले सोमबार आधिकारिक रुपमा पूर्णता पाएको छ । सोमबार सल्लेरीमा आयोजित कार्यक्रममा नेकपा १ नम्बर प्रदेश इन्चार्ज भिम आचार्यले नेकपा सोलुखुम्बु जिल्ला कमिटी सदस्यहरुलाई सपथ गराएकापछि आधिकारिक रुपमा पूर्णता पाएको हो ।

सल्लेरीस्थित जिल्ला समन्वय समितिको समिक्षालयमा भएको कार्यक्रममा १ सय ३७ सदस्यीय जिल्ला कमिटीका अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो । सपथ ग्रहण कार्यक्रममा इन्चार्ज आचार्यले पार्टी नीति अनुरुप अघि बढ्न निर्देशन दिए ।

सपथ ग्रहण तथा पूर्ण बैठकका लागि नेकपा स्थायी समिति सदस्य एवं प्रदेश नम्बर १ का इन्चार्ज भिम आचार्य, सह इन्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, सचिव सुरेशकुमार राई ‘हिमाल’ लगायत्का वरिष्ठ नेताहरुको उपस्थितिमा नेकपा सोलुखुम्बु जिल्ला कमिटिका सदस्यहरुले पदको सफत लिएका थिए ।

पार्टी केन्द्रले नेकपा सोलुखुम्बुको अध्यक्षमा पूर्व एमालेका अध्यक्षसमेत रहेका मानवीर राई र सचिवमा पूर्व माओवादीका गोम्बु शेर्पालाई जिम्मेवारी तोकेको थियो । १ सय ३७ सदस्यमा पूर्व एमालेवाट ७१ र पूर्व माओवादीवाट ६६ सदस्यहरु रहेको जिल्ला कमिटी सचिव गोम्बु शेर्पाले बताए ।


नेकपा सोलुखुम्बुको पहिलो पूर्ण बैठकसोमबार नै बसेको सचिव शेर्पाले जानकारी दिए । नेकपा सोलुखुम्बु जिल्ला कमिटी सदस्यको नामावली तल हेर्नुहोस ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...