गोकर्णेश्वरमा किरात संस्कृतिक चाड उभौलि यसरी मनायो ।

wwwjerungfilmswwwjerungfilms 19 May 2019

काठमाण्डौ जेष्ठ ४ गते शनिवार । किरात सम्बत ५०७९ को उभौली चाड आदिवासी किरात समाज गोकर्णेश्वरको संयोजत्वमा किरात भाषागत, भुगोलगत, समुहगत, सुनुवार सेवा समाज गोकर्णेश्वर नगर समिति सस्थाहरुले संयुक्त आयोजना गरेको किराती संस्कृतिक महान चाड उभौलाीको प्रमुख अतिथि माननीय कृष्ण याक्खा राई, विशिष्ट अतिथि गोकर्णेश्वर नगर प्रमुख श्री सन्तोष चालिसे, विशेष अतिथि राष्ट्रिय शहिद तथा शान्ति पार्कको अध्यक्ष श्री सुदर्शन सिग्देलको बाहुलीबाट गोकर्णेश्वर जगडोल समुदाय वन अन्र्तगत संस्कृतिक संरक्षण नीतिगतरुपबाट यस क्षेत्रमा किरात अनुस्थान र ट्रष्टको शिलन्यास गरी भव्य रुपमा कार्यक्रम सम्पनन भयो ।


यस कार्यक्रममा स्थानिय वडा अध्यक्षहरु, ल्कवका अध्यक्षहरु, आदिवासी किरात महासंघ, किरात राइृ यायोक्खा, लाहुर्निप, लगायत किरात समुदायक संस्थाका अध्यक्षहरु समाजसेविहरु लगायत दर्जनौ अतिथिहरुको उपस्थित थियो भने ३० औ किरात समुदायका किरातीहरुको उपस्थितिमा संयुक्त रुपमा किरात चाड मनाएको थियो ।

गोकर्णेश्वर नगर प्रमुख श्री सन्तोष चालिसे र राष्ट्रिय शहिद तथा शान्ति पार्कको अध्यक्ष श्री सुदर्शन सिग्देलले आदीवासी किरातहरु प्रकृर्तिक पुजक भएको हुनाले किरात अनुस्थान निर्माणमा स्थानीय सरकारको तर्पmबाट नीतिगत तथा समपुर्ण सहयोग गर्ने प्रतिबद्वता जनाउनु भएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...