राज्यबाट उपेक्षित, ४४ सूचिउन्मूख जातिहरुको छाता संगठन

wwwjerungfilmswwwjerungfilms 19 May 2019

विरातनगर जेष्ठ ४ गते शनिबार ।   राज्यबाट उपेक्षित, सूचिउन्मूख ४४ जातिहरुको छाता संगठन “राष्ट्रिय आदिवासी जनजाति महासंघ” को ऐतिहासिक प्रथम सम्मेलन विराटनगरमा सम्पन्न ।

उत्पीड्नमा परेका वा पारिएका यी ४४ विविध जाति, वर्ग, समुदायहरुलाई राज्यमा सूचिकृत भएका कथित् ५९ जाति भित्रकै केही पहुँचधारी शासकहरुले अघि बढ्न दिइरहेका छैनन् । यसमा राज्यले समेत सहयोग गर्दै आइरहेको अत्यन्तै दुःखद् अवस्था छ ।

तर, शक्ति र संख्याको भरमा गरिएको अन्याय लामो समय टिक्न सक्दैन । एक न एक दिन सत्यको विजय हुन्छ हुन्छ । अन्त्यमा : नव निर्वाचित टिमलाई हार्दिक बधाई तथा शुभकामना

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...