भूटानका प्रधानमन्त्री : हप्तामा दुई दिन अस्पतालमा डाक्टरका रुपमा, पाँच दिन प्रधानमन्त्रीका काम गर्छन्

wwwjerungfilmswwwjerungfilms 10 May 2019

थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार एक बिरामीको पिसाब थैलीको सफल अपरेशन गरे डा. लोतेय छिरिङले । लोतेय छिरिङ अर्थात भूटानका प्रधानमन्त्री । उनी साताको पाँच दिन प्रधानमन्त्रीका रुपमा व्यस्त हुन्छन् भने सप्ताहन्तका दुई दिन अस्पतालमा काम गर्छन् ।

गतसाल प्रधानमन्त्री निर्वाचित भएका छिरिङ भन्छन्,  अस्पतालमा काम गर्नु मेरा लागि तनाब कम गर्ने उपाय हो,’ ‘कोही गल्फ खेल्छन्, कोही धनुकाण खेल्छन्, म अपरेशन गर्छु । म अस्पतालमा सप्ताहन्त मनाउँछु ।’

साधारण डाक्टरजस्तै उनी अस्पताल पुग्छन् । अरु सबै आआफ्नो काम गरिरहेका हुन्छन् । उनी नियमित डाक्टरले झैं आफ्नो काम गर्छन् । प्रधानमन्त्री छिरिङ अस्पतालमा काम गर्न पुग्दा त्यहाँ कुनै तामझाम हुँदैन ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...