माओवादी कमाण्डर अचानक भएको दोहोरो भिडन्तमा मारिए

wwwjerungfilmswwwjerungfilms 6 May 2019

काठमाडौं । प्रहरी र माओवादीबीचको अचानक दोहोरो भिडण्त भएको छ । भिडन्तमा एकजना माओवादी कमान्डर मारिएका बताइएको छ । केही दिन पहिले भारतीय जनता पार्टी (भाजपा) विधायक भीमा मन्डावीको हत्या आरोपी नक्सली मुयाको आज ज्यान गएको हो ।

यो सँगै अन्य तीन जना सुरक्षाकर्मीको पनि ज्यान गएको थियो । दन्तेवाड़ा एसपी अभिषेक पल्लवले माओवादी कमान्डर मुया मारिएको कुराको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार बुधवार (हिजो) राति डीआरजी (डिस्ट्रिक्ट रिजर्व ग्रुप), किरन्दुललाई गुमियापाल, मड़कामीरासको जंगलमा माओवादी लुकेर बसेको विशेष सुचनाको आधारमा आज खोजिकार्य तिव्र बनाइएको हो ।

आज बिहान खोज्दै जाने क्रममा दुई पक्षबिच गोलि चलेको थियो जसमा मुया मारिएका हुन् । उनको शव बरामद गरिएको छ । उनको साथबाट राइफल र छ कारतूस पनि पाइएको प्रहरीले जनाएको छ ।

उनीमाथि ८ लाख भारुको इनाम राखिएको थियो । मन्डावीको ९ अप्रील राजमार्गमा जाँदै गर्दा बिच सडकमा बम विष्फोट गराइएको थियो । यस माओवादी आक्रमणमा विधायक उनका चालकको ज्यान गएको थियो

मुया मलनगिर क्षेत्रमा माओवादी लामो समयदेखि सक्रिय भएर लागेका छन् । श्यामागिरी विष्फोटसँगै चोलनार विष्फोटमा पनि मुया संलग्न भएका थिए । भास्कर

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...