फागुन २१ भित्रै सबै तहका कानूनको पूर्णता

wwwjerungfilmswwwjerungfilms 10 Feb 2019

फागुन २१ भित्रै सबै तहका कानूनको पूर्णता

पर्वत, २७ माघ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै सबै तहका लागि आवश्यक कानून निर्माण भइसक्ने बताउनुभएको छ ।

सदरमुकाम कुश्माबजारमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधानले व्यवस्था गरेका सबै कानून र ऐन बनिसकेको बताउँदै अब आरक्षण हैन खुला प्रतिस्पर्धाबाटै राज्यका महत्वपूर्ण स्थानमा पुग्ने आँट र साहस महिलाले लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...