नेचर प्रकृति बोर्डदिङ स्कुलद्वारा नेचर म्याँराथुन २०७५ प्रतियोगिता सम्पन्न

wwwjerungfilmswwwjerungfilms 3 Feb 2019

तस्बिर ः राज कुमार राई


जेरुङ फिल्मस संवाददाता, २०,माघ–काठमाण्डौं । नेचर प्रकुति बोर्डदिङ स्कुलले शनिबार म्याँराथुन प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ । राजधानी सामाखुशीस्थित आयोजित प्रतियोगितामा छात्र र छात्रा गरि जम्मा ५५ जाना ले सहभागीता जनाएका थिए ।

शनिबार नेचर प्रकृति बोर्डदिङ स्कुलले आफ्ना विद्यार्थीहरु बीच म्याँराथुन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोथितामा छात्रतर्फ राजकुमार थापा प्रथम भएका छन् भने छात्रातर्फ अञ्जनाले प्रथम स्थान हात पारेका छन् । अन्य क्रमश, द्वितिय हुनेमा अनुराग तामाङ र सदिक्षा के.सी. रहेका छन् भने महेश चौलागाइ र सन्ध्या सिंह तृतीय स्थान ल्याउन सफल भएका छन् ।

प्रदिप रिमाल र अञ्जली आले सान्तवना भएका छन् । १९ गते शिनिबार म्याराथुन प्रतियोगिता सम्पन्न भए पनि बिजेताहरुलाई पुरस्कार भने आगामी स्वरस्वती पूजाको दिन २७ गते मात्र प्रदान गरिने प्रिन्सिपल तुलसी पौडेलले बताउनु भयो । मानव स्वास्थ्यका लागी शारिरिक अभ्यास अनिवार्य हुने भएकोले विद्यार्थीहरुलाई केही सन्देश दिनका लागी म्याराथुनको आयोजना गरिएको उहाको भनाई थियो ।

सहभागी विद्यार्थी तथा मिडियालाई पनि धन्यबाद दिन चाहेको बताउनु भयो । आफ्ना स्थापनाकालदेखि नै कुसल शिक्षा नीति र प्रशासनत्व अपनाउदै आाएको यो विद्यालयले माघ २६ गते शनिबार भब्यरुपमा अभिभावक दिवस पनि मनाउने तयारी गरिरहेको छ । जसको लागी सबै अभिभावकहरुलाई यसै समाचारको माध्यमबाटै निमन्त्रणा गर्न चाहेको पनि जानकारी दिनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...