उपराष्ट्रपति पुनद्वारा पर्यटकीय क्षेत्र भ्रमण

wwwjerungfilmswwwjerungfilms 1 Feb 2019

जेरुङ फिल्मस संवाददाता,१८,माघ–काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आज नवलपरासीमा रहेका विभिन्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको भ्रमण गर्नुभएको छ ।

उहाँले पूर्वी नवलपरासी गजेन्द्रमोक्ष धाम र त्रिवेणी धाम तथा पश्चिम नवलपरासी गौतमबुद्धको मावलीस्थल पण्डितपुर र देवदह ताललगायत भ्रमण गर्नुभएको हो ।

उहाँले विभिन्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको भ्रमणका साथै सो क्षेत्रबारेमा जानकारीसमेत प्राप्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

पश्चिम नवलपरासीको सुनवलमा आयोजित प्रथम औद्योगिक व्यापार मेला एवं लोक सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटनको क्रममा बिहीबार नवलपरासी आउनुभएका उपराष्ट्रपति पुनले आज यहाँका विभिन्न क्षेत्र धार्मिक ऐतिहासिक र पर्यटकीय स्थलको भ्रमण गर्नुभएको हो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...