अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले छोरीको नाम किन आयंका राखे त ?

wwwjerungfilmswwwjerungfilms 22 Jan 2019

जेरुङ फिल्मस संवाददाता,८,माघ–काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आफ्नो शरीरमा एउटै ट्याटू खोपेका छन् ‘आयंका’ । सम्भवत सबैलाई जानकारी छ त्यो उनीहरुले आफ्नो पहिलो सन्तान छोरी हुने र छोरीको नाम आयंका राख्ने बताउँदै आएका छन् ।

केही समय अगाडि उनीहरुले इन्गेजमेन्ट पनि गरिसकेका छन् र आगामी वर्षको असार महिनामा विवाह गर्ने बताएका छन् । उनीहरुको चाहाना पनि छ पहिलो सन्तान छोरी नै जन्मियोस् भन्ने । असारमा विवाह गर्ने उनीहरुको पहिलो सन्तान के जन्मन्छ त्यो त थाहा छैन तर उनीहरुले आयंकालाई भने जन्म दिएका छन् ।

उनीहरुले ‘आयंका फाउण्डेसन’को औपचारिक घोषणा गरेका हुन् । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फाउण्डेसनको शुभारम्भ गरिएको हो । फाउन्डेशनको मुख्य सल्लाहकारमा सरोज ओली छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...