गायक एल्बी पुन मगरको भाले नभन हाँस्य कमेडी रोचक गीतको बिमोचन

wwwjerungfilmswwwjerungfilms 15 Jan 2019

जेरुङ फिल्मस संवाददाता,१,पोष काठमाण्डौं । गायिका अमृता लुंगेली मगर र कुशल गायक एल्बी पुन मगरको भाले नभन बोलको गीत शनिबार बिमोचन भएको छ । दाजुभाई क्याटरिङ पाटी प्यालेसमा चर्चित दोहोरी गायक किरण बाबु पुनको प्रमुख आतिथ्यमा भिडियो सहित यो गीतको बिमोचन गरिएको हो ।

हाँस्यकलाकार सुमन मगरको सभापतित्व तथा कार्यक्रममा निर्देशक तथा सर्जक तिलक रोक्का मगर, निर्दशक पेम्बा लामा, ,गायक नन्द घर्ती मगर, हाँस्य कलाकार खवबु चन्चल मगर आदी अतिथिको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले गायक एल्बी पुनलाई बधाई तथा शुभकामना दिएका थिए ।

चर्चित कलाकारहरुको रोचक अभिनय रहेको गीतमा हाँस्य कमेडी र मौलिक कलासँस्कृतिको सम्मिश्रण मिसाइएको छ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा कलम चलाउदै दर्जनौ भन्दा बढी गीतमा आवाज भरिसकेका पुनले अहिले निकै रोचक गीतको भिडियो सहित बजारमा ल्याएको हो ।

यो गीतमा गायिका अमृता लुंगेली मगर र गायक एल।बी पुन मगरको संयुक्त स्वर लहरी रहेका छन् । यो गीतको भिडियोमा निकै चर्चित हाँस्यकलाकार सुमन मगर तथा अन्य कलाकारहरुको रोचक अभिनय रहेका छन् । कार्यक्रमलाई सञ्चारकर्मी अञ्जु तामाङले रोचक ढङ्गबाट सञ्चालन गरेका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...