आजबाट नेपालगञ्जमा चलचित्र महोत्सव शुरु

wwwjerungfilmswwwjerungfilms 4 Jan 2019

जेरुङ फिल्मस संवाददाता,२०,पौष नेपालगञ्ज स् आजदेखि नेपालगञ्जमा फिल्म महोत्सव शुरु भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा दुई दिनसम्म चल्ने महोत्सवमा २१ फिल्म देखाइने छन् । अन्तरालको आयोजनामा दोस्रो पटक भएको सो महोत्सवमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, चार घण्टा, सेक्रेट्स अफ धौलागिरि, असल गुरु, विपद्सँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल, अनन्त यात्रा, नाम्लो, आमा, मि भर्सेस माइन, जालगेडी, द ग्रेट मुखिया, तिर्खा, सुपर मङ्क, अडिसन, अनथ्याङ फ्रेन्ड र ब्लाइन्ड रक्स फिल्म समावेश गरिएका छन् ।

अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले नेपालगञ्जमा फिल्म महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरता दिने प्रयास गरिरहेको बताउनुभयो । महोत्सवमा सहभागी हुन करीब एक दर्जन निर्देशक, निर्माता सहभागी छन् । काठमाडौँ केन्द्रित यस्ता कार्यक्रम मोफसलमा हुनु ठूलो चुनौतीका साथै अवसर भएको महोत्सवका निर्देशक प्रदीप पोखरेलले बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...