२०१८ को मिस र मिस्टर शेर्पा प्रतियोगीता अवार्ड उपाधी दाफुटी शेर्पा र सोनाम जाम्बु शेर्पालाई

wwwjerungfilmswwwjerungfilms 1 Jan 2019

 

जेरुङ फिल्मस संवाददाता,१७,पौष –काठमाण्डौं । डिपास ईन्टरनेशनलद्वारा आयोजित २०१८ को मिस र मिस्टर शेर्पा प्रतियोगित अवार्ड दावा बुटी शेर्पा र सोनाम जाङबु शेर्पाले पाएका हुन् । अन्तिम प्रतियोगित अवार्ड आईतबार सम्पन्न भएको थियो । मिस शेर्पाको तर्फबाट सगरमाथा आरोही दाबुटी शेर्पा र मिस्टर शेर्पाको तर्फबाट सोनाम जाङबु शेर्पाले प्रथम उपाधी चुमेका हुन् । विजेता दुवै जनाले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद पाएका थिए । आठ–आठ जना सहभागी प्रतिस्प्रधिहरुलाई पछाडी पार्दै दुवै जनाले बिजेताको उपाधी हात पारेका हुन् ।

दाबुटीलाई सन् २०१७ की मिस शेर्पा सोनाम डोल्माले ताज पहिर्याएका थिए । शेर्पाले गत बर्षको प्रतियोगितामा पनि सहभागीता जनाएका थिए । तर उहाले गत बर्ष सफलता हात नपारे पनि हिम्मत भने हारेनन् । जसको फलस्वरुप असलता नै सफल्ताको प्रतिक हो भन्ने कुरा यसपालीको प्रतियोतामा शेर्पाले पुष्टि गरेरै छाडीन् । सुरुदेखि नै सबै दर्शकहरुको अनुमान उनी प्रति थियो नै । फस्र्ट रर्नस मिस र मिस्टर शेर्पाको उपाधी दावा याङजी शेर्पा र पेम्बा शेर्पाले चुमेका थिए भने, सेकेण्ड रनर्सको उपाधी ङिमा ल्हामु शेर्पा र पासाङ शेर्पाले जितेका थिए ।

उत्कृष्ट डे«स अपको शीर्षक फुपु छोकी शेर्पा र पासाङ शेर्पाले हात पारेका थिए भने बेस्ट स्कीन टाईटल मिङमा शेर्पा र पासाङ शेर्पाले पाएका थिए । बेस्ट हेयरका लागी भने मिस फुटी शेर्पा र मिस्टर लामा दावा शेर्पाले पाएका थिए । टयालेन्टेटको छनोटमा मिस दाबुटी शेर्पा र मिस्टर रिन्जी शेर्पा भएका थिए भने फ्रेण्डसीपको छनोटमा मिस सोनी शेर्पा र लाक्पा गेलु शेर्पा परेका हुन् ।

जम्मा १२ वटा टाइटल छुटयाएकोमा पहिलो राउन्डदेखि अन्तिम राउन्ड सम्म आई पुग्दा बेस्ट वाल्कमा मिस मिङमा शेर्पा र मिस्टर टेण्डी शेर्पाले पाएका थिए । उत्कृष्ट फोटो जेनिक अवार्डको छनोटमा मिस दावा याङजी शेर्पा र रिन्जी शेर्पा परेका थिए भने डिसिप्लेनको शीर्षक छनोटमा केन्डु शेर्पा र फुर्तेन्जि शेर्पाले जितेका थिए । दर्शकको छनोट सुचिमा भने मिस ङिमा ल्हमी शेर्पा र पेम्बा शेर्पा परेका थिए । प्रतियोगितामा फस्ट र सेकेन्ड रनर्सअप बनेकाहरुले क्रमश रु २० हजार २२२ र १० हजार १११ बराबरको नगद राशी पाएका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...