सुरु भयो तमु ल्होसार,टुंडीखेलमा दर्शकहरुको बाग्लो भीड

wwwjerungfilmswwwjerungfilms 29 Dec 2018

जेरुङ फिल्मस संवाददाता,पौष,१४–काठमाण्डौं । आफ्नो छुट्टै पहिचान बोकेको गुरुङ जातिहरुको तमु ल्होसार शनिबारबाट सुरु भएको छ । शनिबार टुंडीखेलको मैदान पुुुरै भरिएका थिए । बग्लो दर्शकहरुको बीचमा कलाकारहरु बीचमा घम्साघम्सी चलेका थिए । विभिन्न रोधीघहरुबाट आएका कलाकारहरु बीच आयोजकले प्रतिष्प्रधा गराएको हो ।

महिला तथा पुरुषको बीचमा विभिन्न रोचक खेल समेत खेलाईएका थिए । हरेक बर्ष गुरुङहरुले टुंडीखेलमा मुख्य चाडको रुपमा तमु ल्होसार मनाउदै आइरहेको छ । देश भरि छरिएर रहेका सबै गुरुङ जातिहरु भेला भएर यस दिन सामुहिक रुपमा यो चाड मनाउने गर्दछन् ।

यी जातिहरुको परापूर्व कालदेखि नै आफ्नो छुट्टै इतिहास र पहिचान झल्काउने भाषा, पहिरण, गहना, नृत्य जस्ता साँस्कृतिक निधिहरु रहेका छन् । यी जातिहरुले मुख्य गरि घाँटु नाँच,गेटुङ नाँच, रोधी नाँच तथा चर्का जस्ता नाँचहरु नाँच्ने चलन छ । कार्यक्रम १४ र १५ गते रातभरी नै रहने आयोजकले जनाएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...