डिपास इन्टरनेशलले मिस र मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता शो गर्दै
जेरुङ फिल्मस संवाददाता,१०,पौष–काठमाण्डौं । डिपास इन्टरनेशलले मिस र मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता योगिता आयोजना गर्ने भएको छ । समुदाय भित्रको प्रतिभाहरुलाई प्रतिस्प्रधा गरि बाहिर ल्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागीएको डिपास इन्टरनेशनलका कार्यकारी प्रमुख छेलामु शेर्पाले बताईन् ।गत वर्षदेखि डिपास इन्टरनेशलले यो कार्यक्रम गर्दै आएकोमा मिस्टर शेर्पा प्रतियोता भने नेपालकै पहिलो प्रतियोता हो ।
डिपास इन्रटरनेशनलले मिस तथा मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता आयोजना गरी समुदायमा रहेका युवायुवतीहरुलाई विभिन्न क्षेत्रमा सहभागी गराउने, दक्षता, क्षमता, सीप र सुन्दरतालाई पहिचान बनाइ अवसरहरु प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको समेत छेलामु शेर्पाले जानकारी दिइन् ।
सहभागीहरुको खुबी र प्रतिभालाई निश्पक्ष दङगबाट प्रस्फुटन गर्ने गराउने उद्देश्यका साथ आज बौद्ध गार्डेन,तीनचुली, काठमाडौँमा मिस तथा मिस्टर शेर्पा २०१८ ट्यालेन्ट शोूहुन गैरहेको समेत शेर्पाले जानकारी दिइन् । अन्तिम फाइनल प्रतियोगीता भने पुस १५ गते काठमाडौंमा हुने आयोजकले जनाएको छ ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...